१२ कात्तिक,गुल्मी – बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन गरेका छन ।गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानको विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुले २२ लाख, ५८ हजार,४ सय ४४ रुपैया रकम संकलन गरेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए । विद्यालयमा अध्ययन
११ कात्तिक,नयाँदिल्ली – भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा
९ कात्तिक,वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उनलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराएका छन्
मलेसिया, ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका द्धितीय सचिव प्रेमराज गौतमले भने(‘नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टि भएको छैन् ।’ घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई
७ कात्तिक, काठमाडौं– विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको
५ कात्तिक, संयुक्त राष्ट्रसंघ – म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार यसरी भागेर बंगलादेश पुगेका म्यान्माली शरणार्थीको संख्या ५ लाख ९० हजार रहेको छ । अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी
२ कात्तिक, काठमाडौं – स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने
२८ असोज,नयाँदिल्ली – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउनु भएको छ ।“राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भन्नुभयो । उहाँले भारतीय पूर्वराष्ट्रपति
२७ असोज,कोलम्बो – श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम विरामी हुन थालेका थिए । खाजा खानेवित्तिकै आफुहरुलाई
असोज २५, काठमाण्डौ – विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेका शिवीरहरुमा हैजाको उच्च जोखिम अझै कायमै रहेको बताएको छ ।म्यानमारबाट भागेर बंगलादेशमा आएका लाखौँ शरणार्थी बसेको सो शिवीरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले यसअघि नै गरेको थियो ।तर अहिले पनि ती शिवीरमा स्वस्थ खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएकोले