Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

अन्तर्वार्ता / विचार

पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन

बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको कृति “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले गौतमको कृति विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहुँदै राजदूत राजभण्डारीले बिदेशमा बस्ने नेपालीहरुका

समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ

काभ्रेपलाञ्चोक – सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् ।

श्रोताहरुको पोजेटिभ फिडब्याकले नै एउटा सर्जकलाई उर्जा प्रदान गर्छ : गायक रुद्र शेखर शर्मा

० नेपाली गीत संगीत क्षेत्रमा लागेको कति भयो ? अब ठ्याक्कै यति नै भयो त कसरी भन्नु अव सानै उमेर देखी गायनमा रुचि राख्थें । स्कुलहरुमा हुने सांस्कृतिक क्रियकलापहरुमा पनि सरिक हुने गर्दथे । गुन गुनाउने वानी सानै देखी भएपनि औपचारिक रुपमा नेपाली गीत संगीत क्षेत्रमा प्रवेश गरेको करिव १२ वर्ष जती भयो । ०

एनआरएनए विवाद :शिवप्रसाद पौडेल (जापान)

शिवप्रसाद पौडेल (जापान) –गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा

‘मेरो मुख्य चुनावी एजेन्डा नै अदक्ष नेपालीलाई दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान र गौरव बढाउने हो’ : गणेश केसी

(नेपालबाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौं नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन बाध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने बाध्यता रहेको छ। यो बाध्यताबाट

अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा

काठमाडौं – सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । ६१ दिनदेखि माइतीघरमा सहकारी पीडितहरुको धर्ना जारी छ । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना

The artistic, creative thinking and study of the directors must be appraised!

Kathmandu – In the pages of history, half a century of film production in Nepal has been completed, it is also mature for its age. While crossing the age of half a century, this film sector has not been established as an industry even today or has not been allowed to be established. Some explanation

एउटा सफल गायकले आफ्नो आचरण सधै स्वच्छ र शुद्ध राख्नु पर्छ :लोकप्रिय गायक हरि कर्माचार्य

  काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु

दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ द्धारा अवार्डेड

काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड

अधिकारकर्मी जोशीको आधिकारिक यात्रा

काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग