Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

फेसबुकमा बलात्कारकाे लाइभ गर्ने पक्राउ

स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको भन्दै फोन

ट्रम्प विरुद्धको प्रदर्शनीमा लाखौंको सहभागिता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ ग्रहणमा लगभग १५ लाख मानिस सहभागी भएपनि मिडियाले झुठो विवरण पेस गरेको आरोप लगाएका छन् । राष्ट्रपति भएपछि पहिलोपटक सिआईएको मूख्यालयको अवलोकन भ्रमण गरेका उनले सोही अवसरमा मिडियामाथि आरोप लगाएका हुन् । ‘मैले क्यापिटल हिलमा सम्बोधन गर्दा लगभग १५ लाख मानिस सहभागी भएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘मानिसको भिड

फेसबुकका मालिक, जाे फेसबुक अाँफै चलाउँदैनन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् । त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका

अाज सपथ लिँदै ट्रम्प

वासिङटनमा २० जनवरीको विहान ह्वाइट हाउसको पलङमा बाराक ओबामाले आँखा खोल्नेछन् । तर, जब रात पर्नेछ त्यो पलङमा ओबामा होइन, डोनाल्ड ट्रम्प सुत्नेछन् । दिनको ठिक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न सक्दैनन् । वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार नेतृत्व अदलबदल गर्ने प्रक्रियाका लागि

इरानमा १७ तले भवन खस्दा कम्तिमा २५ अग्निनियन्त्रकको मृत्यु

इरानको राजधानी तेहरानमा १७ तले भवन आगो लागेर खस्दा कम्तिमा २५ जना अग्निनियन्त्रकको मृत्यु भएको छ । आगलागी भएको १७ तले प्लास्को भवनलाई जोगाउन करिब २ सयको संख्यामा अग्निनियन्त्रकहरुको प्रयास गरिरहेका थिए जब भवन अचानक ढल्न पुग्छ । उद्दारकर्मीहरुले भगनावशेषमा हराइरहेकाहरुको खोजी गरिरहेका छन् । सन् १९६२ मा बनेको उक्त भवन तेहरानको सबैभन्दा अग्लो भवन

संसारका अपाच्य १० विवाह

हाम्रो समाजमा एउटै गोत्र र थरका व्यक्तिहरुबीच विहेबारी चल्दैन । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर, संसारमा यस्ता घटना भएका छन् जहाँ एउटी आमा आफैंले जन्म दिएको छोराकी श्रीमती हुन पुग्छिन् । अनि एउटा बाबु आफ्नी छोरीलाई श्रीमती बनाउछ । सीमा नाघेर राखिएका यस्ता केही सम्वन्धहरुबारे यहाँ चर्चा गरिएको छ ।