१०माघ,काठमाडौँ – नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रुपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी व्यवसायीले नेपालको
यस वर्ष ‘ट्यूबलाईट’बाट असफलता र ‘टाइगर जिन्दा है’बाट सफलताको खेपेका सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन्। ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल’मा मुख्य विधामा कब्जा जमाएको छ। फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट भइन। त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक भए। ‘सुल्तान’ एक अधवैशे
९माघ,काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटस्थित युनियन स्ट्रिटमा स्थापना गरिएको कार्यालयको राष्ट्र बैंकका गभर्नर डा। चिरन्जिवी नेपाल उद्घाटन गरेका छन् । कार्यक्रममा उनले देश संघीयतामा गएपछि खर्च बढ्ने भन्दै चुनौतीबीच पनि हरेक क्षेत्रमा अवसर भएको बताए । रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा
५माघ,काठमाण्डौ – पृथ्वी ब्रह्माण्डको एक मात्र यस्तो ग्रह हो जहाँ मनव जीवन सम्भव छ । हुन त वैज्ञानिकहरुले दोस्रो ग्रहहरुको बरेमा पनि विभिन्न रोचक तथ्यकोहरु खोज गरिनै रहेका छन् । पृथ्वीको बारेमा रहेको केहि तथ्यहरुस् १.पृथ्वीमा पाँच सय यस्ता सक्रीय र विशाल ज्वालामुखी छन् जसले धर्तीको मूनि र माथीको भागको ८० प्रतिशत हिस्सा भस्म परेको छ
१ माघ,काठमाण्डौ – कोरियाले इपिएस परीक्षामार्फत विश्वका विभिन्न मुलुकबाट कामदार झिकाउन लागेको पनि वर्षौ बितिसकेको छ । नेपालबाट कोरियाका लागि काम गर्न जान लागेको पनि ९ वर्ष पूरा भइसकेको छ । यस अबधिमा ८१ जना कामदारको रहस्यमय तरिकाले मृत्यु भएको छ । सन् २०१८ को शुरुमै जनवरी १० मा कोरियाको पुछानमा कार्यरत एकजना नेपाली कामदारको
वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ
१६ पुस,काठमाण्डौ – ट्रम्पको उदयदेखि मुगावेको पतनसम्मका यी र यस्तै घटनाक्रमले वर्ष सन् २०१७ को राजनीतिलाई तताइरह्यो । यस वर्षलाई बिदा गरेर विश्व समुदाय नयाँ वर्षको स्वागत गर्न आतुर रहेका बेला विश्वमा घटेका वर्षभरिका प्रमुख घटनाक्रमलाई फर्केर हेरौँ स् ट्रम्पको उदय अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले यसै वर्ष शपथ लिए । उनी गत वर्षको अमेरिकी
१० पौष, इजरायल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ । ग्वाटेमालाले आफ्नो राजदूतावास जेरुसेलम सार्ने निर्णय प्रशंसनीय छ, प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो । ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने निर्णयका कारण विश्व समुदायले अमेरिकाको आलोचना गरिरहेका समय
६ मङसिर . जिम्बावे – जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ ।उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान
१४ कार्तिक,काठमाण्डौ – अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् । अमेरिकाको हवाईथित अमेरिकी प्यासिफिक कमान्डरको मुख्यालयमा आईतबार भएको बार्तापछि ३ देशको अधिकारीले संयुक्त रुपमा प्योङयाङलाई चेतावनी दिएका छन् । वार्तामा उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमले उत्पन्न सुरक्षा चुनौतीबारे