Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

विधानसभा मतगणनाको प्रारम्भिक रुझानः तीनै राज्यमा बीजेपीलाई चुनौती

१९ फागुन, काठमाडौं – गत फेब्रुअरीमा भारतको पूर्वी राज्यहरु त्रिपुरा, मेघालय र नागालैंडमा भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि सुरु मतगणनाको प्रारम्भिक रुझानमा भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) ले त्रिपुरा राज्यमा मात्रै अग्रता बनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार, मेघालयको ६० सिटमध्ये ४५ सिटमा भइरहेको

रुससँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने ‘अजय’ परमाणु मिसाइल छः पुटिन

१८ फागुन , क्रेम्लिन -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ । पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी गरे । रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा बोल्दै पुटिनले त्यसो भनेका थिए । पुटिनको

ट्रम्प इतिहासकै खराब राष्ट्रपति

१० फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराव राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथ अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ बर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो ।एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४ औँ स्थानमा परकेो अमेरिकी एजेन्सीहरुले जनाएका छन् ।  

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

९ फागुन, काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दुकको प्रयोग गर्ने पाउने कानुनमा कडाई गर्न निर्देशन दिएका छन् । खासगरी बम्प–स्टक ९ अर्धस्वचालित राइफलबाट एकै मिनेटमा सयौं राउन्ड गोली चलाउन मिल्ने उपकरण०को प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने ट्रम्पको भनाइ छ । ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यससम्बन्धी कानुन बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी गराए । बम्प–स्टक उपकरण

स्वीटजरल्याण्डमा नेपालीले यसरी मनाए ग्याल्पो ल्होसार

७ फागुन, स्वीटजरल्याण्ड–स्वीटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स्विटजरल्याण्डले गत आईतबार बासेल सहरमा आयोजना गरेको ग्याल्पो ल्होसारमा स्वीसमा

अमेरिकामा १४ हजार नेपाली देश निकाला हुनबाट यस कारण जोगिए

४ फागुन, अमेरिका –  अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलद्वारा अमेरिकामा रहेका नेपालीकालागि टेम्पोररी प्रोटेक्टेड स्टाटस ‘टिपिएस रिजोलुसन’ प्रस्ताव पारित गरिएको छ । फेब्रुवरी १४ तारिख भ्यालेण्टाईन डे का दिन पारित उक्त प्रस्ताव अमेरिकि नेपालीका लागि बेस्ट भ्यालेण्टाईन उपहार सावित भएको हो । नेपालमा सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पपछि अमेरिकामा

विश्वका धनी शहरः न्यूयोर्क पहिलो, मुम्बई १२ औं स्थानमा

२९ माघ, काठमाडौं – विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो,

सङकटकाल घोषणा गर्ने निर्णय फिर्ता गर : राष्ट्रसंघ महासचिव

२४ माघ  – संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको छ । उहाँले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गर्नुभयो । सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत

बेलायतको प्रधानमन्त्री चीनको भ्रमणमा

१२ माघ, बेइजिङ- बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिनुभएको छ । यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ । उहाँले

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

११ माघ,एजेन्सी– उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका हुन्