Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

अमेरिकासँग युद्धको अवस्था

३० चैत, काठमाडौं – रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच

भारतमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

२७  चैत,काठमाडौं  – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेको पुष्टि भएको छ । स्कुल बिदा

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने

२० चैत, दोहा – सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई

चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढायो

१९ चैत, बेइजिङ –  चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले पनि अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको छ । सोमबार चीनले सुंगुरको मासु, फलफूललगायतका वस्तुमा झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको कर बढाएको एसोसिएटेड प्रेसले जनाएको छ । समाचार अनुसार, यस्ता वस्तुहरु चिनियाँ भूमिमा निकै

रुसविरूद्ध इयुको साझा कदमः १०० कुटनीतिज्ञ निस्कासित

१३ चैत, काठमाडौं – अष्ट्रेलियाले पनि रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिका, क्यानाडा र युरोपका देशहरुले हालसम्म एक सयभन्दा बढी रूसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिसकेका छन् । रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने राष्ट्रहरुको सूचीमा पछिल्लो पटक अष्ट्रेलिया पनि थपिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएका

रसियाको सपिङ सेन्टरमा आगलागी : ३७ को मृत्यु, ४१ बालबालिकासहित ६४ बेपत्ता

१२ चैत,मस्को – साइबेरियाको कोइला खानी सहर केमेरोभोमा अवस्थित एक सपिङ सेन्टरमा भएको भिषण आगलागीमा परेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । सपिङ मलमा रहेका ४१ बालबालिकासहित ६४ जना अझै हराइरहेका छन् । आगलागीका कारण भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ । विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी शुरु भएको बताइएको छ ।

बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन

११ चैत, काठमाडौं – बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकामा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदर्शन आठ सयभन्दा बढी स्थानमा भएको बीबीसीले लेखेको

बन्धक छुटाउन आफूलाई जिम्मा लगाउने ‘नायक’ प्रहरीको मृत्यु

१० चैत, काठमाडौं –  फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको छ । ४५ वर्षीय लेफ्टिनेन कर्णेल आर्नो बाल्ट्रामले बन्धक बनाइएका सार्वसाधरणलाई छुटाउन आफूलाई आक्रमणकारीको जिम्मा लगाएका थिए । क्रमणकारीले एक ग्राहक र स्टोरका कर्मचारीको हत्या गरेका थिए । अरुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि आक्रमणकारीले एक महिलालाई मानव ढालका

विश्वकै पहिलो नागरिकताधारी रोबोटलार्इ बुधबार नेपाल ल्याइँदै

६ चैत, काठमाडौं – नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम ( युएनडिपी ) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो । विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ

ट्रम्पलाई एलेकको जवाफ : तपाईंकी श्रीमतीलाई मलाई फोन नगर्न भनिदिनु

२१ फागुन ,न्युयोर्क – अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘सटरडे नाइट लाइभ’का नयाँ आलोचक होइनन् । यसभन्दा पनि पहिले उनले लामो समयदेखि चल्दै आएको हाँस्य कार्यक्रमले दर्शकको विश्वास गुमाएर चाँडै बन्द हुने भनेका थिए । यो पटक उनले आफ्नो हाउभाउ गर्ने एलेक (जसलाई डोनाल्ड ट्रम्पले ट्वीटमा एलेक्स उच्चारण गरेका छन् ) बाल्डवीनमाथि निशाना साँधेका छन् ।