काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा
काठमाडौँ-नेपालले अफ्रिकी देश मोरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् । दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मोरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले १–० गोलले
काठमाण्डौ – चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध गरिएको छ।साथै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ। चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडी राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न । तर पछिल्ला दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।
काठमाडौं – सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाएका छन् । उनीहरूको ठगी धन्दाको छानविन गरेर कारबाही गर्नुपर्छ । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन्
काभ्रेपलान्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं १० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिने भएको छ । नाईटिङ्गेल एकेडेमी १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई जुनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ ।
काभ्रेपलान्चोक –बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २
काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् । ‘मैले सधैं भनेको थिएँ कि
काठमाडौं – भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगार्थमा शनिबार गोर्खा पोलब्रेकर्स संघलाई पोल बल हस्तान्तरण गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडारियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५ सय बल हस्तान्तरण गरेका थिए । वीरहरुको देश नेपालमा जन्मिएको
काठमाडौं- पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन
काठमाडौं – नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी वेबसाइटको उद्घाटन गरे । पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरु भएको हो । यसका लागि ओलम्पिक सोलिडारिटी