२ भदौ, – स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण भएको हो । बार्सिलोनाको प्रसिद्व ठाउँ लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको जनाएको छ । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा कसको संलग्नता थियो
३२ साउन – पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घाइते हुनेमा केही
२८ साउन, अमेरिका – उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउनुहुदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास
२६ साउन,सोल दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । २६ साउन,सोल दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी
२२ साउन – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको
१८ साउन – विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गर्ने अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई विवाह पहिरनमै प्रहरीले टेनिसी राज्यको मरफ्रेसबोरोमा रहेको एक मोटेलबाट पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । प्रिचार्डले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ एमएमको पेस्तोल राखेर ट्रिगर दबाएकी
१७ साउन – अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् । भेनेजुएलामा आइतबार विरोध
१६ साउन, – अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएको छ । अमेरिकी कुटनीतिक मिसनका ७ सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन । ती
१५ साउन – अस्ट्रेलियाको प्रहरीले एक विमानमाथि आतंककारी आक्रमण गर्न खोजिएको बेला असफल पारेको प्रधानमन्त्री माल्कम टर्नबुलले बताए। आतंककारीले एक विमानमा आतंककारी आक्रमण गर्ने तयारी गरेको आशंकामा प्रहरीले कारवाही अभियान गरेको प्रधानमन्त्री टर्नबुलले बताए। यसक्रममा प्रहरीले आतंककारीको योजना असफल पार्न सफल भएको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । प्रहरीले सिड्नीमा गरेको कारवाही अभियानको क्रममा आक्रमणको योजना
१२ साउन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताए। राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लगाएका हुन । ट्रम्पले ट्वीट मार्फत सैन्य विज्ञसँगको सल्लाहमा तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले