काठमाडौं- साहित्य र संगीत दुवै क्षेत्रमा सक्रिय सर्जक देवी घिमिरे को बहुप्रतीक्षित उपन्यास ‘मनझोली’ भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ। उपन्यास समाज, नेपाल को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि हेमनाथ पौडेल ले समाजमा रहेका विविध विषयवस्तुहरू साहित्यका कच्चा सामग्री भएको उल्लेख गर्दै तिनै आधारमा उत्कृष्ट
काठमाडौँ – नेपाली सांगीतिक रियालिटी सो ‘लोक दोहोरी स्टार’ सिजन १ को उपाधि गायिका निशा लामाले जितेकी छन्। राजधानीमा भव्य रूपमा सम्पन्न ग्रान्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रस्तुति दिंदै नगद १० लाख रुपैयाँसहित उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भइन्। प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दै मानव रावत क्षेत्री दोस्रो स्थानमा सीमित भए भने लीलबहादुर थापा मगर
काठमाडौं – नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ प्रसिद्ध गायक कन्हैया सिंह परियार र गायिका ‘स्वरमाधुरी’ अन्जना गुरुङको स्वरमा रहेको नयाँ गीत ‘मुखिया राजा’ सार्वजनिक गरिएको छ। गीत हालै कन्हैया सिंह परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा भीष्मराज फुलाराको शब्द रचना
काठमाण्डौ- लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठ ले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उल्लेखनीय योगदान दिँदै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि लेखन र कलाप्रति उनको लगाव कहिल्यै घटेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बाबजुद पनि रिमा श्रेष्ठले नेपालका
काठमाडौँ – बिन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करण आगामी चैत २७ गते राजधानीमा आयोजना हुने भएको छ। बिन्ध्यवासिनी फाउण्डेसनले हालै नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा बसेको सल्लाहकार तथा कार्यसमितिको संयुक्त बैठकमार्फत यस वर्षका विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूको घोषणा गरेको हो। मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा आयोजना हुने ‘रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड २०८२’ मा वरिष्ठ
काठमाडौं – नेपाली दर्शकवर्गका प्रिय नायक प्रवण भुसाल को अभिनय रहेको नयाँ आधुनिक गीत ‘फुलै फुलको’ आइतबार सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक हर्कुलेश बस्नेत को स्वरमा रहेको यो गीत बसन्त सापकोटा युट्युब च्यानल मार्फत रिलिज भएको हो। गीतको म्यूजिक भिडियोमा नायक प्रवण भुसालसँगै पूजा कार्की ले अभिनय गरेकी छन्। भिडियोमा दुई नव
काठमाण्डौ – चलचित्र ‘टेम्के द डेष्टिनेशन’को शुभमुहूर्त गरिएको छ । धार्मिक विधिअनुसार शुक्रबार भद्रकाली मन्दिरमा विशेष पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नरिवल फोडेर क्ल्याप ईन गरे सँगै शुभमुहुर्त सट लिइएको थियो । देवप्रसाद धिमालको निर्देशन रहने चलचित्रमा शिव श्रेष्ठ, श्रीदेव भट्टराई, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु
काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन
काठमाण्डौं– बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन्। कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म
काठमाडौँ – तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको पमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा लिम्बु, तामाङ, गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत संगीत एवम् नृत्य