४ असार, काठमाडौं – ब्राजिल र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति पौने १२ बजेबाट भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डले १—१ को बराबरी खेलेर अंक बाँडेका छन् ।खेलको पहिलो हाफमा ब्राजिलले १ गोलको अग्रता लिएको भएपनि ५० औं मिनेटमा स्टेभन जुबेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ब्राजिलका लागि फिलिप्पे कुटिन्होले २० औं मिनेटमा
२ असार,काठमाण्डौ – सबैको नजर मेसीमाविश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (आज) बाट गर्दैछ । फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको आइसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ । बार्सिलोनाका
२ असार, काठमाडौं – विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो । युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो । ‘फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने
२० जेठ, पेरिस – रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता
२० जेठ, काठमाडौं – विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २- १ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया
१८ जेठ, काठमाडौं – स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला
१७ जेठ, काठामाडौं – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।
१७ जेठ, काठमाडौं – नेपाल र सेन्ट किट्स एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापित भएको छ । वेस्ट इन्डिजको टापुमा अवस्थित सेन्ट किट्स एण्ड नेभिससँग बुधबार नेपालको दौत्य सम्बन्ध कायम भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सेन्ट किट्स एण्ड नेभिसका स्थायी प्रतिनिधि साम टेरेन्स कन्डोरले औपचारिक सम्बन्ध स्थापित भएको घोषणा
१६ जेठ, सिड्नी – पछिल्ला राजनीतिक घटनाक्रमले नेपालमा राजनीतिक स्थिर कायम हुने र देशको बिकासको गति अगाडि बढ्ने भन्दै अस्ट्रेलियावासी नेपालीहरुले स्वागत गरेका छन् । गत मे १७ मा नेपालका दुर्इ ठूला कम्युनिस्ट दलहरुबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनु राजनीतिक स्थिरताको सुरुआत भन्दै खुशियालीमा समर्थकहरुले आइतबार साँझ कार्यक्रम आयोजना गरेका छन् । रात्रिभोजसहित
१५ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।