Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

रियाद महरेजलाई म्यानचेष्टर सिटीले भित्र्यायो

२७ असार, काठमाडौं – प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले क्लबको कीर्तिमानी मूल्यमा विंगर रियाद महरेजलाई भित्र्याएको छ । सिटीले लिसेस्टर सिटीका २७ वर्षीय महरेजलाई ६० मिलियन पाउण्डमा भित्र्याएको छ । उनले क्लबसँग ५ वर्षे सम्झौता गरेको बीबीसीले जनाएको छ । सिटीले गत जनवरीमै महरेजलाई भित्र्याउन चाहेको थियो तर, लिसेस्टरले ९५ मिलियन मागेपछि सहमति जुट्न सकेन

अलास्का पहाडमा ठोक्कियो विमान

२७ असार, काठमाडौं – अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् ।अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र

रोनाल्डो युभेन्टस गए आश्चर्य हुन्नः बुफोन

२६ असार, काठमाडौं – भेट्रान गोलकिपर वुफोनले क्रिष्टियानो रोनाल्डो युभेन्टस गए आश्चर्य नहुने बताएका छन् । गत सिजन युभेन्टस छाडेका बुफोन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका छन् । ‘रोनाल्डोलाई युभेटन्टसमा देखियो भने आश्चर्य हुनेछैन’, उनले स्काई स्पोट्र्सलाई दिएको अन्तर्वार्तामा बुफोनले भनेका छन्, ‘यसले मलाई पनि खुसी बनाउनेछ किनकी युभेन्टसले आफ्नो नयाँ आइडल खोज्नुछ

पाउलिन्हो बार्सिलोना छाडेर चीनतिर लागे

२५ असार, काठमाडौं – ब्राजिलका मिडफिल्डर पाउलिन्होले बार्सिलोना छाडेका छन् । २९ वर्षीय पाउलिन्हो चिनियाँ पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने भएका छन् । उनले बार्सिलोनामा एक सिजन विताए । ३४ खेलमा ९ गोल गरेका उनले बार्सिलोनालार्इ ला लिगा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा ब्राजिलले खेलेका सबै खेल उनले पनि खेले । तर विश्वकपलगतै

स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

१८ असार, काठमाडौं – स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे

विश्वकपमा आज अर्को रोमाञ्चकता : जापान, सेनेगल र कोलम्बियामा को बाहिरिएला ?

काठमाडौं –  विश्वकप समूह चरण रोमाञ्चक बनिरहेको खेलमा बिहीबार अर्को रोमाञ्चकता थपिँदैछ । बेलुका पौने ८ बजे समूह ‘एच’ का जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुँदैछ । उक्त खेल विश्वकपबाट बाहिरिसकेको पोल्याण्डका लागि प्रतिष्ठाका लागिमात्रै हुनेछ भने बाँकी ३ टिम अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । जापान र सेनेगलको चाररचार

गायक एकोनले आफ्नो सपनाको शहर बसाउने, उपहारमा पाए दुई हजार एकड जमिनः एकोइन मुद्रा पनि चलाउने

१५ असार-अमेरिकी गायक एकोन ९४५० ले सेनेगलमा एउटा नयाँ शहर बनाउने योजनामा छन् । त्यहाँ उनी आफ्नै नामको क्रिप्टोकरेन्सी एकोइन चलाउनेछन् । यसका लागि सेनेगलका राष्ट्रपति म्याकी सालले उनलाई दुई हजार एकड जमिन उपहारस्वरुप दिइसकेका छन् । एकोनले आफ्नो यो महत्वाकांक्षी परियोजनाको खुलासा ‘ब्रान्डिङ अफ्रिकाः ब्लकचेन, आन्टप्रेन्योरशिप एण्ड इम्पावरिङ द फ्युचर प्यानल’ मा गरेका हुन्

आज ब्राजिलले के गर्ला ? यि हुन् विश्वकप फुटबलमा आज हेर्नैपर्ने चार रोमाञ्चक खेलहरू ?

१३ असार ,काठमाडौ/ अरबिन्द्र गौतम- रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन् । जसमध्ये ५ पटकको विश्वविजेता ब्राजिल रहेको समूह ई को दुई खेल पनि राती ११ः४५ बजे हुनेछ । यस समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी रहेकोले आजको दुवै खेल उत्तिकै महत्वपूर्ण छ । लगातार दुई खेल हारेको

स्विडेनविरुद्ध जर्मनीको कठिन जित, टोमी क्रुस बने नायक

१० असार, काठमाडौं –  विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा

मेक्सिकोसंग जर्मनीको लज्जास्पद हार

४ असार,काठमाडौँ /अरबिन्द्र गौतम – रुस विश्वकपमा साविक विश्वकप विजेता जर्मनीविरुद्ध मेक्सिको जित हासिल गरेको छ। खेलको दौरान विश्व विजेता जर्मनीविरुद्ध खेलको ३५ औं मिनेटमा मेक्सिकोका हिर्भिङ लुजानोले मात्र उत्कृष्ट एक गोल गरेका हुन्। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा जर्मनीले गोल हान्ने प्रयास गरे पनि मेक्सिकोको डिफेन्स बिरुद्द केहि गर्न सकेन। जर्मनीविरुद्ध लगातार काउन्टर एट्याक गरेको