युएई- चलचित्र विरानो मायाबाट निर्देशक माधव राज खरेल र नायक श्रीदेव भट्राईलाई अवार्ड प्रदान गरिएको छ । लामो समय देखि नेपाली चलचित्रमा होमीएका खरेल म्युजिक भिडियो र बृत्तचित्र निर्माण तथा निर्देशनमा पनि उत्तिकै व्यस्त निर्देशक हुन् । नेपाली चलचित्र ढु्गे युग,विरानो माया,कुईनेटो,दुर्गामाण्डौ,र ढुङ्गे युग २को सफल निर्देशन गरिसकेका खरेल यस अघि पनि उत्कृष्ट निर्देशकको अवार्ड
१९ भदौ, काठमाडौं – एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा
काठमाडौं ।भदौ १२स् संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ। रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ । सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले
९ साउन, काठमाडौं – इटालियन क्लब रोमाले सहमति भएको घोषणा गरेको भोलिपल्टै ब्राजिलियन विंगर माल्कोम बार्सिलोना आएका छन् । २१ वर्षीय माल्कोमले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन् । सोमबार मात्र रोमाले माल्कोमलाई ल्याउन बोर्डो क्लबसँग सहमति भएको र छिट्टै मेडिकल हुने बताएको थियो । रोमाका अनुसार कुनै सम्झौता त भएको थिएन तर, माक्कोम
९ साउन, रोयटर्स /लाहोर – पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान सुरु भएको छ । यो पटकको निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र हाल कैदी जीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । हाल सत्ता सञ्चालनमा नै रहेका दलका नेता सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको
८ साउन, काठमाडौं – ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको
२ साउन, काठमाडौं -सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप नगरेको बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुरा फेरेका छन् । उनले एक कदमअघि बढेर गुप्तचर निकायहरुले निकालेको निष्कर्ष स्वीकार्ने समेत बताए । ट्रम्पले गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुनिटसँगको भेटपछि रुसले अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका थिए । त्यसअघि पनि उनले
१ साउन, काठमाडौं – विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा हजारौं भेला भएका थिए । आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो । फ्रान्सले विश्व विजेता टिमलाई देशकै
काठमाडौं – विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन भूमिका खेलेका युवा स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेनप्रति प्रतिवद्ध देखिएका छन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै रहने बतँएका छन् । ‘म पीएसजीमै बस्छु, उनीहरुसँगै यात्रा गर्नेछु’ उनले भने ।
२९ असार, काठमाडौं – बार्सिलोनाले सेभिल्लाका सेन्टरब्याक क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ । २३ वर्षीय लेङलेटले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका छन् । ३५।९ मिलियनमा ल्याएको उनको रिलिज क्लज ३०० मिनियन युरो राकिएको छ । फ्रान्सका सेन्टरब्याक जनवरी २०१७ मा मात्र सेभिल्ला आएका थिए । उनले गत सिजन ५२ खेल खेले र चार गोल समेत गरेका