Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं – न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको

गोर्खा सैनिकको सुरक्षामा किम र ट्रम्प बिच वार्ता हुने

काठमाण्डौ – उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच आगामी साता १२ जुनमा शिखर वार्ता हुने पक्का भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबिच हुने शिखर वार्ता सिंगापुरमा हुने जानकारी दिएको छ। अमेरिकी प्रेस सचिव सारा स्यान्डर्सले स्थानीय समय ९ बजे वार्ता हुने जानकारी दिएका छन्। यो शिखर वार्तालाई

चेन्नईमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन ,१० मा दशै पदक 

१६ , पुस / काभ्रेपलान्चोक –  बनेपा डिसेम्बर २८–३० सम्म भारतको चेन्नईमा सम्पन्न भएको आइटीएफ राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वाण्दो च्याम्पीयनसिप १०१८ मा सहभागी सम्पूण्र्ढा नेपाली खेलाडीले पदक जितेका छन् । नेपालको तर्फबाट प्रतियोगितामा सहभागी पाँच खेलाडीले १० पदक जितेका छन् । नेपालबाट सहभागी खेलाडीहरुले ८ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका छन् ।

चर्चित कलाकार शाह कोरियन संस्कृतिमा

१६ ,पुस / काभ्रेपलान्चोक – बनेपा नेपाली कलाक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार तथा चलचित्र निर्मााता बिक्रम जंग शाह कोरियन खाना र कोरियन संस्कृतिको प्रवर्धनमा लागेका छन् । कलाकार शाहले हालै मात्र नेपाल र कोरियाको लोक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले लाजिम्पाटको उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी घर एण्ड के पप’ संचालनमा ल्याएका छन्

कतारमा ‘हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’

१२ , पुस / काभ्रेपलान्चोक –  हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिको आयोजानमा यहि माघ १८ गते कतारमा ‘हिमायलयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना हुने भएको छ । बुधबार आयोजकले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सो कुरा जानकारी दिएका हुन् । आयोजकका अनुसार आगामी माघ १८ गते ९ फ्रेबअरी तारिख कतारको दोहामा सम्पन्न गरिने अवार्ड

ज्वालामुखी बिस्फोटनपछि सुनामीः इन्डोनेसियामा मृतकको संख्या एक सय ६८ पुग्यो

बीबीसी – इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण मृत्यु हुनेको संख्या एक सय ६८ पुगेको छ । सरकारको भनाई अनुसार कम्तिमा सात सय घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् । प्रभावित इलाकामा पनि अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस गरिँदैछ । देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं

कर्णाली प्रदेशका खेलाडीले देहरादुनमा ६ स्वर्ण पदक जिते

काठमाण्डौ – भारतको देहरादुनमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णालीका खेलाडीले ६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । नोभेम्बर २९ र ३० मा सम्पन्न खेलमा पहिलोपटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले पदक जितेका हुन् । स्वर्ण पदक जित्ने खेलाडीहरुमा शशिराम वि.क., बरुण शाह, प्रणव शाह, रोशन खड्गी, आसुँतोष मल्ल, शुशील

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवासी नेपाली एकता मन्च ईजरायल द्वारा सहयोग हस्तान्तरण

२,मंसिर /  काभ्रे –  गोर्खा जिल्ला श्रीनाथकोट उपल्लो गोहोरे रातमाटे स्थाई बसोबास गर्ने श्री बुद्धि बहादुर ढकाल रोजगारको सिलसिलामा मलेसियामा मेसिनमा परी दुवै खुट्टा गुमाएका थीए । चहराईरहेका घाउहरुमा मलमपट्टी लगाउन तथा कृतिम खुट्टा लगाउन सानोसह्योग स्वरूप प्रवासी नेपाली एकता मञ्च ईजरायल महिला बिभाग द्वारा आयोजना गरीएको शुभ दिपावाली शुभकामना आदानप्रदान २०७५ साथै ऎतिहासिक स्थल

प्रवासी नेपाली एकता मंच इजरायलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

२६, कार्तिक – नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । सोमबारदेखि सुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गरेको थियो । इजरायलमा रहेका नेकपामा आस्था राख्ने तथा

इजरायलका नेकपाको चियापान कार्यक्रम, सबै नेपालीलाई सहभागी हुन आग्रह

२० कार्तिक ,काभ्रेपलान्चोक / अरबिन्द्र गौतम –  नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।सोमबारदेखि शुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो । नेपालीहरुको महान पर्वको अवसरमा कार्यक्रम