काठमाडौं – लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
काठमाडौं – भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ । केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ । एक
लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाइ गायिका निकिता
जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर
टोरोन्टो – नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ
एजेन्सी- एजेन्सी – एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ । निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका
काठमाडौं – भारतमा जनसंख्याको हिसाबले छैठौं ठूलो शहर चेन्नाईमा पानीको चरम अभाव भएको छ । पानी अभावका कारण रेष्टुराँहरु बन्द गरिएको छ । रेलवे स्टेशनलाई वातानुकुलित बनाउन छाडिएको छ । कतिपय कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् । सरकारी अधिकारीहरुले भनेका छन्- पानीका स्रोतहरु सबै सुकेका छन् । अब वर्षाले मात्र चेन्नाईलाई
काठमाडौं – बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएर नाचेकी छन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन्
पेरिस- प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। दुई समकक्षीबीच बिहीबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमण गरेका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायत
यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्याएर घर फर्काएको हो । दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर