‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ? उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् । यतिबेला मलाईकाको वैंश पनि
बलिउडमा अब नयाँ पुस्ताले कब्जा जमाउँदैछ । उनीहरुको आगमनले बलिउडलाई कस्तो गति र दिशा दिनेछ रु नतिजा कुर्नपर्नेछ । अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूरदेखि सैफ अली खान पुत्री सारा अली खानसम्मले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनीहरुले सुरुवाती छनक निकै राम्रो देखाएका छन् । उनीहरुकै पदचाप पच्छ्याउँदै अरु पनि स्टार किड्स बलिउड प्रवेश गर्ने क्रम
बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् । यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन
नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ
अमिताभ बच्चन तथा तप्सी पन्नु स्टारर पिंकुको तमिल रिमेकमा एकसाथ काम गरेका अभिनेता अजिथ कुमार तथा निर्माता बोनी कपुरले पुनः नयाँ सिनेमाका लागि सम्झौता गरेका छन्। पिकुं तथा एक नाम नराखीएको सिनेमा पछि दुबैले तेश्रो सिनेमाका लागि सम्झौता गरेका छन्। यी ३ सिनेमाका लागि बोनीले अजिथसँग सय करोड भारू पारिश्रमिकमा सम्झौता गरेका हुन्। तेश्रो सिनेमा
एजेन्सी- केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । उनको यस्तो बयानपछि इन्टरनेटमा यस विषयमा बहसको जन्म दिएको छ । वास्तवमै भएको के थियो त रु धेरैलाई फेरि एकपटक यो प्रश्नले झस्काएको छ । सिंहको यो
एजेन्सी- उत्तर कोरियाली शासक किम जोंग–उन आफ्ना पिता–पुर्खाको शव जोगाएर राख्न र सर्वसाधारणका लागि प्रदर्शनमा राख्न कारखानाका कामदारसँग पैसा माग गरिरहेका छन् । मिरर डट को डट युकेका अनुसार उत्तर कोरियासँग आफ्ना पूर्व शासक किमक्ष्क्ष्–सुङ र उनका छोरा किम जोंग–इलको शव जोगाउन पर्याप्त रकम छैन । त्यसकारण सर्वोच्च नेताले आफ्ना नागरिकबाट एक वर्षमा ३,२०,००० पाउन्ड
काठमाडौं– सरकारले भारतबाट आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने निर्णयलाई स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ। ‘भारतीय दवावमा भएको यो कार्यलाई नेकपा (मसाल)ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ’ मसाल महामन्त्री मोहन विक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको
‘अब मेरो साथमा रहन तिमिलाई कुनै अधिकार छैन, मलाई केही फरक पर्दैन तिमी मर या बाँच ।’ ‘अब भन्न केही बाँकी रहेन । तिम्रो यो प्राणघातक मौनताले मलाई तनाव दिएको छ । ’ यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यस पंक्तिका सिर्जनाकार हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । जसकी श्रीमती
काठमाडौं – अन्ततस् भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी