Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउनू : अदालत

काठमाडौं – पाकिस्तानको एउटा अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ । पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको

अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरी अधिकारीसहित ६ जना मारिए

काठमाडौं-अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् । जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो । गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ

१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

काठमाडौं -पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३

न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट, केही सम्पर्कविहीन

काठमाडौं –  न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् । स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार

नेपाललाई धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन भारत असहमत

काठमाडौं – थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालले हाल भारतको कोलकत्ता र विशाखपटनम बन्दरगाह

विलियम्सनले भने :आर्चरसित माफी माग्छु

काठमाडौं – न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले रंगभेदसम्बन्धी विवादलाई लिएर ईंग्ल्यान्डका बलर जोफ्रा आर्चरसित माफी माग्ने भएका छन् । दुई देशबीच माउन्ट माउन्गानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन आर्चरमाथि न्यूजिल्यान्डका एक समर्थकबाट रंगभेदी टिप्पणी भएको थियो । विलियम्सनले आर्चरले सोमबार राति ट्विटरमा लेख्नुभन्दा अगाडिसम्म यो घटनाका बारेमा आफू र आफ्ना टिमका साथीहरु कसैलाई थाहा

एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा प्रधानले जिते गोल्ड मेडल

काठमाण्डौ- रुसमा सम्पन्न आठौं एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् । नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका बिधार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले २३ मुलुकका

‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष

चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

एजेन्सी -एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् । धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न

निर्देशक बन्दै आमिर खानकी छोरी

अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै नै डेब्यू गर्ने भएकी छिन् । उनले चाँडै नै यूरिपाइड्स मेडिया नामक नाटकको निर्देशन गर्ने भएकी हुन् । यससँगै उनले थिएटरमा डेब्यू गर्नेछिन् । हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए । इरा खानका झुकाव निर्देशनतर्फ बढि छ