Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

पागल पागल मन को भिडियो सार्वजनिक

काठमाडौ – कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’ को भिडियो सार्वजनिक भएको थियो । माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको भिडियोमा छायांकन

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं- चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि चलचित्र पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको थियो ।

नवौं संस्करणको ‘मोडल हन्ट नेपाल’मा ४८ प्रतिस्पर्धि

काठमाडौं- नवौं संस्करणको ‘मोडल हन्ट नेपाल–२०२५’ को फाइनलमा ४८ प्रतियोगिबीच प्रतिस्पर्धि हुने भएको छ । यो प्रतियोगिताको फाइनलका लागि छनौट चरणका विभिन्न अडिसनबाट ३० महिला तथा १८ पुरुष गरि ४८ प्रतियोगि छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो । छानिएका प्रतियोगिहरूलाई एक महिनाको प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्ने छन् । प्रशिक्षणको क्रममा

ट्रम्पले भने– मेक्सिको खाडीको नाम फेर्छु

वासिङ्टन डिसी-अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले मेक्सिको खाडीको नाम फेर्ने बताएका छन् ।  उनले मंगलबार मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने अभिव्यक्ति दिएका हुन् । पश्चिमी गोलार्द्धको नक्सा पुनः कोर्ने यो उनको पछिल्लो संकेत हो । ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य भनिरहेका छन् । डेनमार्कले पनि ग्रिनल्यान्ड बेच्नेबारे सोच्नु पर्नेमा जोड दिइरहेका

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर

‘द नेशनल डिजाइनर रन वे २०२४’को उपाधी प्राङ्देन लिम्बूलाई

भक्तपुर – फुङ्देन हाङ्ग लिम्बु पहिरन शिल्पी अर्थात फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, ५  औं संस्करणको ९ २०२४, विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शिर्ष उपाधी हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्ट रनरअपको उपाधि हासिल गरिन् भने ओमन कुमारी

माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ – माघेसङ्क्रान्ति नजिकिएसँगै टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले घोषणा गरे ‘कोसेढुंगा’

काठमाडौँ – ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । उनले आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएका छिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ र

सुदुरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दिर्घराज जोशी

काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका

१२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा सम्पन्न,संगीतकार बजगाई सहित दर्जनौ स्रष्ठा सम्मानित

काठमाण्डौ  – १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी,