Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह

  काठमाडौँ – इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी

भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!

  काठमाण्डौ – नेपाली संगीतप्रेमीहरूका लागि अर्को उत्कृष्ट गीत सार्वजनिक भएको छ। गायक रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको सुमधुर स्वरमा सजिएको नयाँ गीत मोटर गाडी ले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीतका रचनाकार तथा संगीतकार अदृश्य हुन् भने, संगीत संयोजन बिजेश्वर तन्दुकारले गरेका छन्। गीतको अडियो निर्माण मीना श्रेष्ठले गरेका छन् र

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेष्टिबल २०२५ भब्य रुपमा सम्पन्न

काठमाडौं- बिहिबारबाट तीनदिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ ९एनसिआईएफएफ०को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । यो महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास

“ओई माया ओई” सार्वजनिक

काठमाण्डौ – छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् । बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर बीच द्धिपक्षीय भेटवार्ता

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ । छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ । भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट

रमेश र एन्जिलाको मोटरगाडी सार्वजनिक

काठमाण्डौ – रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको स्वरमा मोटरगाडी सार्वजनिक भएको छ । रमेश श्रेष्ठ मेलोडीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोमा युसाना केसि ,रिना माझी , सिबु जी & Dance Creaw लगायतकाको अभिनय देख्न सकिन्छ । भिडियोमा निर्देशन सुमन तामाङ ले गरेका छन् भने नबिन तोलाङ्गी (सुजन) र सौगात श्रेष्ठको छायाँकन रहेको

क्यालिफोर्नियामा आयोजित राहदानी कन्सुलर सेवा शिविरबाट नेपाली लाभान्वित

क्यालिफोर्निया, अमेरिका – नेपाली राजदूतावास, वासिङटन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा सञ्चालन गरिएको राहदानी तथा कन्सुलर सेवा शिविरबाट १ हजार ५ सय १५ जना नेपाली प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । दूतावासका अनुसार शिविरमार्फत १ हजार ५ सय ६ जनाले राहदानी सेवा प्राप्त गरेका छन् भने ९ जनाले अधिकृत वारेसनामा (Power of Attorney) सेवा लिएका छन्

गायक साइराज खातीको गीत मेटुँ भन्छु सार्वजनिक

काठमाण्डौ – केरकार पारीमा अन्जना बराइलीको अभिनय गायक साइराज खातीले नयाँ गीत मेटँ भन्छु केरकार पारीु ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्। आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती मेरो भ्वाइस युनिभर्सुका फोर्थ रनरअप हुन्। प्रसाद, पुजार सार्की जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने विश्व

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग

काठमाडौँ – चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको

गायक हरिदत्त फुलाराको कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं – घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण