काठमाडौँ- १२औँ ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’को ‘लाइनअप’ सार्वजनिक गरिएको छ । आयोजकले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सबै विधाका चलचित्रको सूचि सार्वजनिक गरेको हो । महोत्सव अगामी ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै छ । महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएका हुन् । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पिक्सन
काठमाडौं । काठमाडौंको सामाखुसी स्थित सिटी स्क्वायर नजिकै हालै संचालनमा आएको डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको बिहीबार उद्घाटन गरिएको छ । डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संसद सदस्य तथा पूर्व वन तथा वातावरण मन्त्री शंकर भण्डारीले गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले नेपाल र जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ
काठमाण्डौ – पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको
काठमाण्डौ –मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा विजयी भएका छन् । यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना भएकोे उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्दै विजय हासिल गरेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् । उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा फाउण्डेशनकी अध्यक्ष पोख्रेललाईनै निमन्त्रणा गरिएको
काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष
ओहायो अमेरिका- आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन
ललितपुर, मंसिर ७। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित गौतम बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि पहिलोपटक प्रकाशनमा आएको यस पुस्तक सुमङ्गल विहार, लुखुसीमा मंसिर ७ गते शुक्रबार सार्वजनिक गरिएको हो
काठमाण्डौ – मैत्रिय फाउण्डेशनका बालबालिकाहरुले भारतको पन्जावमा आयोजना भईरहेको अन्तराष्ट्रिय कराँते डु च्याम्पेनसिपमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका छन् । यहि नोभेम्बर २३ र २४ दुई दिनसम्म आयोजना हुने उक्त खेलमा फाउण्डेनशनका १७ जना बालकालिकाहरुले उत्कृष्ट प्रदर्शनी गर्नेमा आफु विश्वस्थ रहेको मैत्रिय फाउण्डेशनकी अध्यक्ष महिमा पोख्रेलले बताएकी छन् । उक्त प्रतियोगीतामा प्रमुख अतिथीको रुपमा
काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द
काठमाडौं – आगामी माघको पहिलो साता काठमाडौंमा ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ । यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय