काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ । त्यस्तै सदस्य/प्रवक्तामा विष्णुमाया पौडेल, सदस्यहरूमा
काठमाडौँ – हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक तीन पोस्टरमा पाँच कलाकार फिचर्ड छन् । जसमा ४ लाई चिन्न सकिन्छ भने एकलाई चिन्न सकिँदैन । तीन मध्य पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र
काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। आशिस अबिरलको सङ्गीत
काठमाडौँ – चलचित्र पत्रकार संघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ । सङ्घको चितवनमा सम्पन्न पाँचौँ पूर्ण बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको हो । शुक्रबार सुरु भएको बैठक घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । बैठकमा संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय,
काठमाडौं-सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा समाजसेवी पेन्सल भेनिया निवासी मेघ सुवेदीको जन्मदिनको अबसरपारी संस्थाको नेपालमा रहेको सिजल एण्ड सिष्टर फाउण्डेसनका अध्यक्ष संचित भण्डारीको संयोजकत्वमा सफलता एचआइभी शिक्षासदन कीर्तिपुरका बालबालिकालाई सहयोग गरिएको छ । यस भन्दा अघिका दिनहरूमा पनि थुप्रै असाहय आश्रम तथा बिपदका बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पिडितहरूलाइ ५० लाख
काठमाडौं- गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ । गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै
इलाम – लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियो हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत समेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने “अहिले बहुमतको सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ । तर पार्टीहरु भित्रको अन्तर बिरोध
काठमाडौं – चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा
काठमाण्डौ – नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो “नाचन च्याङबा” सार्बजनिक भएको छ । गीतमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हाँस्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुँवर छोटिको दमदार
काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो … को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्