Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

समाचार

काँग्रेस र एमालेकाे प्रस्ताव, मार्चाबन्दीमा चुनाव लड्न पाइन्न ।

प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले राजनीतिक दलहरूलाइ एउटै चुनाव  चिन्ह प्रयाेग गर्न नदिने भएका छन् ।   यसबारे संसदको राज्य व्यवस्था समिति अन्तरगर्तको उपसमितिमा सोमबार छलफल भए पनि टुंगोमा पुगेको छैन । उपसमिति संयोजक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले भने, यसैमा गएर अडि्एको छ, हामी छलफलमै छौं ।’निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्वन्धी विधेयकमा चुनावअघि

बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएकाे हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए । “बालविवाहले महिलाको समग्र

लाेहनी राप्रपाकाे राष्ट्रिय अध्यक्ष बन्दै

राप्रपाको राष्ट्रिय अध्यक्ष परिवर्तन गर्ने तयारी भएको छ ।  चक्रिय प्रणालीअनुसार अध्यक्ष परिवर्तन हुने विगतको सहमतिअनुसार वरिष्ठ नेता प्रकाशचन्द्र  लोहनी आगामी माघ १२ गतेदेखि राष्ट्रिय अध्यक्षमा चयन हुन लागेका हुन् । हाल पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपति शमशेर राणा रहेका छन् । राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएपनि राप्रपा खेमाबीचको आन्तरिक विषय

दोषीउपर कानुनी कारबाही गरी पाऊँ :दीपक -दिपा

माघ , २०७३ फिल्म ‘छक्का पञ्जा’ को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेको प्रारम्भिक छानविनमा देखिएपछि शुरु भएको बिबादका कारण चलचित्र युनिट अहिले औपचारिक रुपमै घटनाको छानबिन होस् भन्नेमा लागेको छ । धम्की दिनेमा आफ्नो नाम मुछेर सामाजिक सञ्जालदेखि केही समाचारमा समेत आएपछि फिल्मका निर्मातासमेत

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिका देखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक

भारतको रेल दुर्घटनामा नेपालीको संलग्नता रहेको भारतीय प्रहरीको दाबी

एजेन्सी,५ माघ – गत नोभेम्बरमा भारत बिहारको कानपुरमा भएको रेल दुर्घटनामा नेपालीको संलग्नता रहेको भारतले गम्भिर आरोप लगाएको छ । १ सय ५० जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना नेपालीको योजनामा इस्लामिक लडाडु समूहले गराएको मोतिहारीका एसपी जितेन्द्र राणालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाली प्रति तुच्छ शब्द प्रयोग गर्दै भारतीय सञ्चार

राप्रपाको युवक सङ्गठनमा चर्कियो विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुवै सङ्गठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवक सङ्गठनको एकता हुनसकेको छैन । दुवै दल एकीकृत भएको करिब दुई महिना भइसकेको र अब एक महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तयारी गरिए पनि दुवै सङ्गठनले एकार्काको अस्तित्व

विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ कर्मचारी पक्राउ

विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाइ थोरै रकम तिराउने कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले नेपाल विद्युत प्राधिकरण बालाजु

सार्क समिति र बिमस्टेकको बैठक काठमाडौंमा हुने

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को बैठक यही माघ महिनामा नेपालमा हुने भएका छन् ।     क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले यही माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र २३ देखि २५ गतेसम्म बिमस्टेकका तीन तहका बैठकआयोजना गर्न लागेको

मोर्चाको मागप्रति सरकार गम्भीर भएन : ठाकुर

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुुभएको छ । मधेस आन्दोलनका क्रममा मृत्युु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुुपर्ने बताउनुुभयो । अध्यक्ष ठाकुुरले आफूुहरूको मागप्रति मुुख्य दल गम्भीर