Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधी दिया घिमिरेलाई, गोबद्र्धन र ओझासहित ५ जना सम्मानित

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट

नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन फाल्गुण १५ र १६ गते वीरगञ्जमा

वीरगञ्ज, १४ फाल्गुण – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फाल्गुण १५ र १६ गते अर्थात आज र भोली मधेश प्रदेशको आर्थिक केन्द्र वीरगञ्जको टाउनहल, आदर्शनगरमा आयोजना हुने भएको छ। संगठनको केन्द्रीय समितिको सातौं बैठकले उक्त निर्णय गरेको हो। महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट झण्डै १,५०० निजी विद्यालयका संस्थापक,

NEP Z को “KTM डाउनटाउन”को पोस्टर सार्वजनिक

काठमाडौं – काठमाडौंको मुटुमा स्थापित रोमान्टिक कथालाई उजागर गर्दै शिवरात्रीको अवसर पारेर “KTM डाउनटाउन” म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ । गायक तथा गीतकार NEP Z को पहिलो म्युजिक भिडियोका रूपमा यो रिलिज हुन लागेको हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । नेपाली गीतसंगीतमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित

महाशिवरात्रि २०२५: साहस शाक्यले सार्वजनिक गरे शिव भजन, सुदेशना शाक्यको स्वरमा

काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्यले महाशिवरात्रि २०२५ को पवित्र अवसर पारेर आफ्नी छोरी सुदेशना शाक्यको आवाजमा एउटा शिव भजन सार्वजनिक गरेका छन्। साहस शाक्य नेपाली चलचित्र संगीत र पार्श्व संगीतमा विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत म त मर्छु कि क्या हो ठूली चलचित्र

१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न: ३१ विधामा अवार्ड वितरण

काठमाडौँ- शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा तीन दिनसम्म

साधना म्यूजिक अवार्ड (रिवार्ड) २०२५: उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाण्डौ – ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत पांचौ वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मा लाकगीत, लोक दोहोरी, आधुनिक/पप आदि सहित

१३ औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु

काठमाडौँ-कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ । यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी छन् ।

अमर बान्तुका पाँच गीतका भिडियो सार्वजनिक

काठमाडौं –स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो ।

नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन

ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको

चलचित्र ‘लाज शरणम्’ माथि अदालतको रोक: निर्देशक समाजको गम्भीर आपत्ति

काठमाडौं – पाटन उच्च अदालतले मङ्गलवार सेन्सर पास हुनुअगाडि नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि चलचित्रमा अदालतको हस्तक्षेप भन्दै विरोधहरू भइरहेका छन् । यस आदेशले नेपाली फिल्म क्षेत्र र सर्जकहरूको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भन्दै नेपाल चलचित्र निर्देशक समाजले सङ्गठित रूपमा नै आपत्ति जनाएको छ । समाजले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको