Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

गायक हरिदत्त फुलाराको कस्तो यो मेरो बाध्यता हो’ बोलको गीतको भिडियो सार्वजनिक

Thursday, January 30, 2025 National Power

काठमाडौं – घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी।सी।र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन , निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् ।
गौरव पहारी,, पवित्रा सन्की ‘मिस पबीे’, देशभक्त खनाल, सृष्टि खड्की, हरि दत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।