Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

‘विलोल शब्द वल्लरी’ कवितासंग्रह र तीन गीतका भिडियो विमोचन

काठमाडौं- पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन

काठमाडौं-विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो

धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक

काठमाडौं  – चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा, नगर उपप्रमुख नीराजन जंगम, बोर्ड सदस्य केएल बुढाथोकी

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

काठमडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा

माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत

  काठमाण्डौ – गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ । आर डिपी डिजिटलको युटुव चयानल मार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द चलचित्र निर्देशक माधव राज खरेलको रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज का साथै मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ । डेउडालाई फ्युजन तरिकाले तयार पारिएको उत्त गीतको

साँगे सम्मेलन २०८१ सम्पन्न

तनहुँ, फाल्गुण ४ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण प्रकाशन समितिको आयोजनामा भर्चुअल माध्यमबाट यस सम्मेलन फाल्गुण ३ गते शनिवार आयोजनामा आएको हो । साँगे दर्पणका सम्पादक सरोज ओझाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको यस सम्मेलन साँगे दर्पणक प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा साँगे

चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक

काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ । चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको

बि स्टारको दोस्रो शाखा सुरु

काठमाडौँ – विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् । लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो

चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्य ले भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक गरेका छन्। नेपाली चलचित्र संगीत तथा पार्श्व संगीतमा उनले विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत ‘म त मर्छु कि क्या हो ठूली’, चलचित्र ‘प्रकाश’ को ‘क्या बाँचौला’, प्रकाश

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव -२०२५ स्कटल्याण्डमा हुने

काठमाण्डौ – “नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०२५”  को  आयोजना अगस्त महिनामा स्कटल्याण्डको एडम्बरामा हुने भएको छ । १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ,