Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रमेश र एन्जिलाको मोटरगाडी सार्वजनिक

Saturday, February 1, 2025 National Power

काठमाण्डौ – रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको स्वरमा मोटरगाडी सार्वजनिक भएको छ । रमेश श्रेष्ठ मेलोडीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोमा युसाना केसि ,रिना माझी , सिबु जी & Dance Creaw लगायतकाको अभिनय देख्न सकिन्छ । भिडियोमा निर्देशन सुमन तामाङ ले गरेका छन् भने नबिन तोलाङ्गी (सुजन) र सौगात श्रेष्ठको छायाँकन रहेको छस ।
रोजिना श्रेष्ठको मेकअप रहेको भिडियोमा कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन ।