काठमाण्डौ – छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजना गर्दैआएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न गरेको छ । ११औं संस्करण मा उत्कृट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु बाट एलीना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट तीज गीत गायिकामा हर दिन पुजा गर्छु म बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ
काठमाडौं – प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज
काठमाडौं – कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका
काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिने भएको छ । एघार हजार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको निवर्तमान
काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार
काठमाडौँ – इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् । समितिको सोमबार बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले इजरायलीलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, नेपालीहरुलाई इजरायलको कृषि
पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् । अन्तर्राष्ट्रिय
काठमाडौँ – इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो। समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् । यसअघि आइतबार भारतका लागि प्रस्तावित राजदूत डा शंकर प्रसाद शर्मा, जर्मनीका लागि सुम्निमा तुलाधर, चीनका लागि डा कृष्णप्रसाद ओली र जर्मनीका
काठमाण्डौ – गायीका शोभा पाण्डेको “हरदिन पूजा गर्छु म” तीज गीत ’फूलबारी नेपाल ’ युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा शब्द स्वकृति बरालको छ भने सङ्गित दिपक शर्माले भरेकाछन् । सङ्गित संयोजन रामकृष्ण थापाले गरेका हुन् । गीतमा तीजको संस्कृति सँगै जोडिएर आफ्नो श्रीमानकै लागि तीज मनाउने र उनको भलो हुन्छ भने
Kathmandu, September 1 – The orientation program for Glory Teen and Kid’s Talents concluded successfully on Saturday, the 15th of Bhadra, at Brainland Academy in Sukedhara Nilopul. Organized by Glory Media, the event marked the beginning of a unique talent competition focused on holistic development beyond just beauty pageantry. During the orientation, Glory Media Chairman,