काठमाडौं – बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८ औ राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ । तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई
काठमाडौं-नारद पोखरेलको नयाँ कृति ‘उर्वरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उक्त औपन्यासिक कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गर्नुभएको थियो । उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिनुभएको थियो । कथाकार ठकुरीले शुभकामना
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी आयुर्वेद औषधालय, कास्कीको निरिक्षण गरेका छन । निरिक्षणका क्रममा मन्त्री पाठकले विगतको तुलनामा पछिल्लो समय आयुर्वेदतर्फ सर्वसाधारणको रूची बढ्दै गएको बताए । नागरिकहरूमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो तर पछिल्लो केहि वर्षयता आयुर्वेदप्रति नागरिकको भरोषा बढ्दैगएको मन्त्री पाठकले उल्लेख गरे । सो अवसरमा गण्डकी आयुर्वेद औषधालयका प्रमुख
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला
काठमाडौं – अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रम कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटीमा विहान ११ बजेदेखि सुरु भएको हो । सो रक्तदान कार्यक्रमको शुभारम्भ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले गर्नुभएको थियो । कर्पोरेशनले स्थापना दिवस मनाउने क्रममा प्रत्येक वर्ष
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई लक्षित गरि बाल स्वास्थ्य संबन्धी प्रशिक्षण दिईएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र २२ गते शनिवार आयोजित बाल स्वास्थ्य विषयक उक्त प्रशिक्षण कार्यक्रम माझ बरिष्ठ बाल रोग बिशेषज्ञ डा. हरिकृष्ण बाँस्कोटाले प्रशिक्षण दिनुभएको हो । सो अवसरमा बालरोग विशेषज्ञ डा. बास्कोटाले
काठमाण्डौं । नेपाल डेरी एशोसिएसनका राष्ट्रिय अध्यक्ष प्रह्लाद दाहाल र नेपाल डेरी संघका अन्तर्राष्ट्रिय डेरी परामर्शदाता रणधीर चानुका परेराले २० अगस्ट २०२४ मा उवा वेलासा विश्वविद्यालयको भ्रमण गरि भविष्यमा नेपाल र श्रीलंका बीच डेरी क्षेत्रमा साझेदारीका लागि सम्भावित क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल गरेका छन् । यु.डब्लु.यु को प्रशासनिक भवनको बोर्ड कोठामा अन्तर्राष्ट्रिय सहयोग केन्द्र
फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमबाट ओझालाई पोयट अफ द ईअर अवार्ड प्रदान काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका कवि सरोज ओझासहित अन्य देशका
काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज पर्वको पावन अवसरमा लिटल बुद्धज एकेडेमी स्वयम्भूले अभिभावक तथा शिक्षिकाबीच तीज गीतमा नृत्य प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । तीज गीत नृत्य प्रतियोगितामा अभिभावकद्व्य सगुन परियार र प्रतिमा श्रेष्ठले क्रमश: प्रथम र द्धितिय स्थान गर्नुभयो भने शिक्षिका सुमिक्षा तामाङ्ले तृतिय स्थान हासिल गर्नुभएको छ