Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क समिट २०८१ सम्पन्न(फोटो फिचरसहित)

काठमाडौं । काठमाडौंको निलोपुल, सुकेधारा स्थित जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क समिट २०८१ सम्पन्न भएको छ । मोडल सार्क समिटका रुपमा आयोजित यस कार्यक्रम शुक्रबार ब्रेन ल्याण्ड एकेडेमी हलमा सम्पन्न भएको हो । सामाजिक शिक्षा बिषय अन्तर्गत कक्षा ७ र ८ को पाठयक्रममा समावेश सार्कका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई

नारायण थापाको‘सोह्रै सिंगार लाएँ’गीतको भिडियो सार्वजनिक

काठमाडौं- नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् । सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन्

बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा ‘उत्ताउलो जवानी’ सार्वजनिक

काठमाडौं – म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर

गायक शर्माको स्वरमा अमेरिकामा रेकर्ड गरियो टेक मि व्याक अंग्रजी गीत

बाल्टिमोर -नेपाली सुगम गीतका गायक रुद्र शेखर शर्माले अमेरिकामा अङ्ग्रेजी गीतको पनि रेकर्ड गराएका छन् । अमेरिकन सर्जक जो आर को शब्द तथा सङ्गीतमा गायक शर्माले “टेक मि ब्याक” बोलको गीतको रेकर्ड गराएका हुन् । मंगलवार मेरिल्याण्डको बाल्टिमोर स्थित आर.एल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ भएको हो । प्रेम भावको गीतले आफ्नो पुरानो प्रेम कथालाई स्मरण गरेको

​​​​​​​एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१ को मनोनयन सार्वजनिक

काठमाण्डौ – नेपाली गीतरसंगीत लगायतका क्षेत्रले समग्र नेपाललाई कला र संस्कृतिक रुपमा धन्यधान्य बनाएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–गीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक तथा नारी सम्मानको घोषणा

काठमाडौं – तेस्रो म्युजिक खबर तीज म्यूजिक अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरुलाई सम्मान गरिने भएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको हो । गायन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गरिँदै आएको आयोजक संस्था आर्टिष्ट

काठमाडौं घोषणापत्र जारी गर्दै ‘बिएलए मोडेल सार्क समिट २०८१’ सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । काठमाडौंको निलोपुल, सुकेधारा स्थित जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क  समिट २०८१ सम्पन्न भएको छ । मोडल सार्क समिटका रुपमा आयोजित यस कार्यक्रम शुक्रबार एकेडेमी हलमा सम्पन्न भएको हो । सामाजिक शिक्षा बिषय अन्तर्गत कक्षा ७ र ८ को पाठयक्रममा समावेश सार्कका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई अभ्यास गर्दै

शुक्रवारदेखि तीन दिन सम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने,

काठमाडौं – काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ। सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए। फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स

कलाकारद्धय सानु र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा कलाकार संघको सम्झना

काठमाण्डौ – कलाकारद्धय सानु ताम्राकार र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा ताम्रकार परिवारसंगको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्झिएका छन् । सारुक ताम्राकारको अल्पायुमै निधन भएपछि त्यसको पीडाले थलिएका सानु अस्पतालमा उपचारकै क्रममा गत भाद्र ९ गते निधन भएको थियो । बार्षिक पुण्यतिथिमा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले सानु ताम्राकारको निधनले

रोटरी डिस्ट्रिक्ट आरआईडी ३२९२, नेपाल र भुटानसंबद्ध चारवटा क्लबहरूको संयुक्त आयोजनामा माकलबारीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरियन सदस्य र स्थानीय क्लबहरू एवं स्थानीय बासिन्दाको उत्साहजनक सहभागितामा माकलबारीको रमणीय क्षेत्रमा १०० भन्दा बढी रुख रोपिएको छ । रोटरी डिस्ट्रिक्ट आरआईडी ३२९२, नेपाल र भुटानसंबद्ध चारवटा क्लबहरू रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ मातृभूमि बालुवाटार र रोटरी क्लब अफ गोकर्णेश्वरले गत सोमबार काठमाण्डौंमा उक्त वृक्षारोपण कार्यक्रम