Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

‘साम्बाला’ अभिनेत्री थिन्लेलाई कलाकार सङ्घका अध्यक्षले दिए बधाई तथा शुभकामना

काठमाण्डौ-  नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।चलचित्रलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । सामाजिक सञ्जालमा शेयर गरिएको बधाई

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको

गजमेर निर्देशित रोमासन्टक हिन्दी म्युजिक भिडियो सार्वजनिक

  काठमाडौं -नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द, सगीत रहेको छ भने सुनारलाई स्वरमा गायिका सुरक्षा सेन्चुरीले साथ दिएकी छन् । भिडियोमा बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे र मोडल मोनिका बुढाथोकीले अभिनयमा गरेका छन्

टान निर्वाचनका लागि सापकोटा नेतृत्वको समूहले गर्यो उम्मेदवारी घोषणा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनका लागि सापकोटा समूहले शनिबार उम्मेदवारी घोषणा गरेको हो । पर्वतीय एवं पदयात्रा व्यवसायीको छाता संस्था टान० को आसन्न निर्वाचनको लागि अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटा, वरिष्ठ

लोकगायक रेशम थापालाई कन्हैया अन्जना राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष भाद्र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहका विच काँठ क्षेत्रमा ख्याति कमाएका बरिष्ठ लोक गायक श्री रेशम थापालाई नगद रु ५१००० हजार रुपैया सहति सम्मान अर्पण गर्दै समापन भएको छ ।

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले

भुवन प्यासी र मेलिना राईको ‘इङ्गेज्मेन्ट’

चितवन – गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् । भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन

मिष्टर नेपालको उपाधी जित्नु अघि नै आदेशको चर्चा 

काठमाण्डौ – धरानका अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ । चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् । निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी

गीतकार मजगैयाँ अमेरिकामा सम्मानित

काठमाण्डौ- गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । रापती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुराएको योगदानको कदर गर्दै रापती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ ।

कन्हैया सिंह परियारको ‘वा रे वा‘’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् । यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि