काठमाण्डौ – बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । सत्यले असत्यलाई पराजीत गरेको खुशीयालीमा यो पर्वलाई परापुर्वकाल देखी मनाउँर्दै आईरहेको जनश्रुती रहेको पाईन्छ । विशेष गरी शक्तिकी देवी दुर्गाका विभिन्न रुपले पुजिने यो
काठमाण्डौ– २०८१ को बडादशै तथा शुभदिपावलीको अवसर पारेर नेपाल चलचित्र तथा कलाकार श्रमिक संगन (फावन)ले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रममा संघका कार्यसमिती सदस्य सहित सल्लाहकार सदस्य, मानार्थ सदस्य, साधारण सदस्य सहित अन्य मिडियाकर्मी तथा संगीतकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र प्याकुरेलले आउदै गरेको बडादशै शुभदिपावली तथा छठ
काठमाण्डौं । बडा दशै, शुभदीपावली, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा विगत बर्षझै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित उक्त कार्यक्रम महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको
बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको कृति “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले गौतमको कृति विमोचन गर्नु भएको हो । पुस्तक विमोचन गर्नुहुँदै राजदूत राजभण्डारीले बिदेशमा बस्ने नेपालीहरुका
काठमाडौं– चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड -२०२४ समारोहमा लोकप्रिय अभिनेता एबम् एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको छ । नेपाली फिल्मका यी सफल अभिनेताले पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा यो सम्मान अर्पण गरिएको आयोजक संस्थाको भनाइ छ । चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौलासहितको
काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियारले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लाई लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । हालै मात्र उनले यो कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । विजय रुम्बा लामाद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो
काठमाडौं- सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ । देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै
काठमाडौं -ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा
काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम
नयाँ दिल्ली- नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि