भक्तपुर – देशभरका नेवार समुदायले शोक र व्यंग्यको गाईजात्रा पर्व आज मनाउदैं छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आज शुक्रबारदेखि आठ दिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण
अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् । विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन्
मानिसको जीवनमा स्वस्थ सम्बन्धी धेरै समस्याहरु उत्पन्न भइरहन्छन् । जसको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । तर, कतिपय अवस्थामा भने हामी आफैं आफुखुशी औषधि किन्छौं र सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं । औषधिका बारेमा कतिपय जानकारीको
बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् । चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा काम गरिहाल्ने सोचमा छैनन् । उनले
काठमाडौं – नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई माननीय संचार तथा सुचना प्रविधी मन्त्री, गोकुल बास्कोटाकाले स्वागत गर्नुका साथै बधाई दिएका छन् । संघको नयाँ कार्यसमितिलाई मन्त्रालयमै बोलाएर मन्त्री बास्कोटाले सफल कार्यकालको शुभकामनासमेत दिए । स्वागत तथा बधाई कार्यक्रममा मन्त्री बास्कोटाले चलचित्र क्षेत्रमा क्रियाशिल कलाकारहरुको हकहितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । संघको
काठमाण्डौ- लोकप्रिय गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नो तिज गीतको कोसेली “तिजको लहर” को भर्खरै रेकर्डिङ्ग कार्य सम्पन्न गरेकी छिन् । अन्जनाले यसभन्दा अघि अन्य संग्रहका लागि दर्जनौं तिजको गीत अन्जनाले भने नगाएकि हैनन् तर आफ्नो संग्रहका लागि भने यो पहिलो हो, नेपाली संगीत आकाशमा सयौं लोकप्रिय गीतहरुबाट आफ्नो मखमली स्वर भरि सकेकी गायिका अन्जना
काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका
बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि
प्रेम जिन्दगी, प्रेम संसार, प्रेम भए मान्छेले के गर्न सक्दैन र ? सुन्दर घरको निर्माण प्रेमबाटै हुन्छ । मान्छे मान्छेमा प्रेम यदी हुन्न भने झगडा अनि कलह मात्रै हुन्छ । संसार आखिर प्रेमबाटै चलेको छ र युगौं चलि रहने छ । प्रेमकै कुरा गर्नुपर्दा गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको थाहै नपाई तिम्रो
काठमाडौँ – नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् । फिल्मको मुख्य लिड फाइनल भए पनि