काठमाडौं – अन्ततस् भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी
सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको प्रमाणित भएपछि सरकारले तरकारी र फलफूल आयातमा कडाई गरेको हो । सरकारले भारतीय तरकारी तथाा फलफूलमा एक किसिमको नाकाबन्दी नै लगाएको छ । तरकारी तथाा
काठमाडौं- सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको आज राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका
काठमाडौं – धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी
काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो । कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा मोतीराम फुयाँल
केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले
ईटहरीर प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका
काठमान्डाँै – एक वर्ष देखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछी आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत बालिका विष्णु माया लोको लागी सहयोग रकम आज साहित्यकार विना थिङले हस्तान्तरण गर्नुभएको छ । विष्णु मायाका लागी अमेरिकामा बस्दैँ आउनुभएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५००० सहयोग गर्नुभएको छ । साथै उहाँले बालिकाको
लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाइ गायिका निकिता
जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर