Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

भद्रगोल ब्यस्थापनका ‘क्वारेन्टाइन’ र स्वदेश फर्कनेको लर्कोले भयावह स्थिति निम्ताउँदै

लेखकः डा.डीआर उपाध्यायबिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण नियन्त्रण गर्ने प्रभावकारी उपायका रुपमा शङ्कास्पद ब्यक्तिहरुलाई छुट्टयाएर राख्न ‘क्वारेन्टाइन’ लाई अगाडि सारियो । नेपालमा क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइन कोठामा ५ फिटको फरकमा बेड तयारगरि दुईजनासम्म राख्ने ब्यवस्था छ । तर, देशैभरि अब्यवस्थित क्वारेन्टाइनमा बसाईले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको देख्दा जताततै निराश र संन्त्रास फैलिएको

पर्यटनमन्त्रीलाई नागरिकको खुल्ला पत्र !

श्री नागरिक उड्डयन तथा पर्यटन मन्त्री ज्यु ! सिंहदरबार काठमाडौ, नेपाल विषय – खुल्ला पत्र माननीय मन्त्री ज्यु,  हामी १० लाख पर्यटन मजदुरको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट नमस्कार। सबभन्दा पहिला शक्तिशाली सरकारको जुझारु युवा नेता पर्यटन मन्त्री जस्तो गरिमामय पदमा पुग्नु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको लागि पनि शुभकामना ब्यक्त गर्न चाहान्छु। आज

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं –  सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी

के गर्दैछन् ‘सेल्फ क्‍वारेन्टाइन’मा बलिउड कलाकार ?

मुम्बई — सेल्फ क्‍वारेन्टाइनमा बसेका अभिनेता सलमान खानले आफ्नो खाली समय स्केचिङमा लगाएका छन् । कोरोना भाइरस-कोभिड-१९  बाट सतर्कता अपनाउन मार्च ३१ सम्मलाई फिल्मको सुटिङ रोक्ने निर्णयसँगै उनको फिल्म राधेस् योर मोस्ट वान्टेड भाइुको सुटिङ पछाडि धकेलियो । क्वारेन्टाइनमा समय बिताइरहेका बलिउड अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्केचिङ गरेको भिडियोसमेत सार्वजनिक गरेका छन् । त्यस्तै

अमेरीकामा कारोनाबाट ११५ को मृत्यु

काठमाडौं –  कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख

५५ सय हलमा लागेको ‘बाघी ३’ले पहिलो दिन कति कमायो ?

शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो । ५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस

बिदुर घिमिरेको मौलिक लोक दोहोरी गीत “डाँडा पारीमा” सार्बजनिक

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत डाँडा पारीमा बोलको

नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )

लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली(फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् । निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको

निर्देशकले गरे भट्टराईको परिवारलाई सहयोग

स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी

छाड्नुहोस्, अरुले के सोच्छन् ?

यस्तो लुगा लगाएर हिँड्नु र ?  अरुले के भन्लान् ? घरबाहिर यसरी काम गर्नु र ?  आफन्तले देखे लाज लाग्दैन ? पैदल हिँडेर कार्यलय जानु र ?  चिन्नेहरुले देख्यो भने के सोच्लान् ? यसपाली चाडपर्वमा धेरै खर्च नगरौं भनेको , तर, छिमेकले के ठान्लान् ? हामी जब कुनैपनि निर्णयक मोडमा हुन्छौं, स्वविवेकले निर्णय गर्न डराउँछौं