काठमाडौं- टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले भने । नगरपालिकाले
काठमाडौं – चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सह(अभिनेता र सह-अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । ओस्कार अवार्ड वितरणको ९२ औं संस्करणअन्तर्गत आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पिट र डेनले अवार्ड जितेका हुन् । ‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मको अभिनयलाई लिएर पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो । बीबीसीका अनुसार,
चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले संसारको विभिन्न देशहरुमा पनि देखिन थालेको छ । यो भाइरसका कारण मर्नेहरुका संख्या ३०० भन्दा माथि पुगिसकेको छ । त्यस्तै अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या १४ हजार भन्दिा बढी भैइसकेको छ । विश्व स्वास्थ्य संगठनले तिव्र रुपमा फैलँदै गएको यो भाइरसको विश्वव्यापी संकटकाल घोषित गरिसकेको छ ।
काठमाडौं – ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट गायक सिताराम पोखरेल सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थताका सभापति आरके श्रेष्ठलगायतले पोखरेलाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरेका थिए । नेपाली गीत सङ्गीतलाई राष्ट्रिय तथा
नेपाली संगीतलाई माया गर्ने सर्जकको भिडमा सुनिल लामा पनि अरु भन्दा कम छैनन् । गायन, संगीत, रचना र वजार व्यवस्थापनमा समेत काम गरेर संगीतप्रतिको आफ्नो लगाब प्रमाणित गरेका सुनिलले नेपाली संगीतमा २ दशक बिताईसकेका छन् । यो अवधिमा कहिले गायक , कहिले संगीतकार त कहिले गीतकार बनेर पनि प्रस्तुत भए । चार भाषामा दख्खल राख्ने
१.माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन । २. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै । ३. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ । ४. कति मिठा हुन्छन ति
काठमाण्डौ- सि. आर. एस्. को आर्थीक सहयोग र स्वारा सघन गाउँ विकास केन्द्रको समन्वयमा केईसि सर्भिस प्रा.लि. ले गोरखाको विकट साविकको ६ वटा गाउँविकास समितिहरु क्रमशः लापु, मान्वु, तान्द्राङ्ग, थुमी, आरु आरवाङ्ग र आरु चनौटेमा नेपाल सरकारको मापदण्ड अनुसार भूकम्प प्रतिरोधि ४५ वटा घरहरु निर्माण गरी तोकिएकै समयमा स्तरिय कार्य गरेको भन्दै स्वारा सघन गाउँ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको
चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ
शान्ति र सद्भावको सन्देश बोकेर आउने बडा दशैले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । हुन पनि हो, दशै जस्तो महान चाडमा हामीले हरेक दुःख कष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एक अर्कासँग खुसी साटासाट गर्ने र मान्यजनबाट टिका ग्रहण गरी दशै मनाउने परम्परा परापुर्व कालदेखि चलिआएको छ । दशैं