Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन । महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली गीत–संगीतमा उहाँले पु¥याउनु भएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो । गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा

कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण

काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेको विभिन्न पदमा पदाधिकारीहरुको मनोनित गरेको छ । गत कात्तिक २ गते बसेको बैठकले सङ्घको बिधान परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम पदाधिकारीहरुको मनोनित गरिएको हो। कार्तिक १३ गते विहिबार राजधानीमा एक समारोहको आयोजना

अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम कार्तिक २१ गते हुँदै

काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आउनु भएको छ साथै उहाँ चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रुपमा चिनिनहुन्छ । यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाण्डौमा टिका गोपाल

कलाकार र पत्रकार विचको मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ । साथी संस्थाले

प्रतिक्षा काफ्लेको दमदार प्रस्तुति , ‘मलाई तीजको रहर’ सार्वजनिक

काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ। टीपिकल

सरिताले ल्याईन तीजको नयाँ गीत “नाच्न दे”

काठमाडौँ – अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे … को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका

चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सहित पोस्टर सार्वजनिक

काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ

मेघ सुवेदी मुख्य भूमिकामा, ‘किन लाग्छ माया’ फिल्ममा जम्ला नयाँ कलाकारहरूको जमघट ?

काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ । फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल

निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न

काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को सफल समापनपछि आयोजक संस्थाले धन्यवाद तथा आभार कार्यक्रम आयोजना गरेको छ । शनिबार, काठमाडौंको सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा आयोजित उक्त कार्यक्रममा अवार्ड आयोजक समिति, सल्लाहकार मण्डल, तथा निर्णायक समितिका सदस्यहरू सहभागी थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति