माघ १४, काठमाडाै – केन्द्रिय अनुसन्धान व्युराेले गायक प्रकाश अाेझालाइ पक्राउ गरेकाे छ । काठमाडाैँकाे शंखमुलबाट नाबालिकालाइ याैन शाेषण गरेकाे अाराेप पक्राउ गरिएकाे व्युराेले जनाएकाे छ । नाबलिकालाइ याैन शाेषण गरी पैसा कमाउने उद्देश्यले भिडियाे बनाएकाे अाराेपमा उनलाइ यस अघिनै १० बर्षकाे सजाय सुनाइएकाे थियाे । अाेझालाइ अाजै काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराइएकाे छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् । त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका