बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् । उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा
अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ । म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा
काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल
काठमाण्डौं – बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको छ । विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाई निर्देशन भने विश्व विकास थापाले गरेका छन् ।
काठमाडौं-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो‘’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी‘’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी‘’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका
काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । ‘शिल्पा पोखरेलसँग सम्बन्धको
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् । तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना
‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ? उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् । यतिबेला मलाईकाको वैंश पनि
बलिउडमा अब नयाँ पुस्ताले कब्जा जमाउँदैछ । उनीहरुको आगमनले बलिउडलाई कस्तो गति र दिशा दिनेछ रु नतिजा कुर्नपर्नेछ । अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूरदेखि सैफ अली खान पुत्री सारा अली खानसम्मले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनीहरुले सुरुवाती छनक निकै राम्रो देखाएका छन् । उनीहरुकै पदचाप पच्छ्याउँदै अरु पनि स्टार किड्स बलिउड प्रवेश गर्ने क्रम
गायिका ईन्दिरा भट्टराईको पिर सुर्ता कुल्चिएर नाचौ मितिनी बजारमा आएको छ । नेपाली मोलीकपन झल्किने उक्त गीतलाई ईन्दिरा ईन्टरटेनमेन्टले युटुवमा ल्याएको छ । नेपाली नारीहरुको माहान चांड हरितालिका तिजको अवसर पारेर बजारमा ल्याईएको गीतको रातो पुरल स्थित रकहाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि गायिका भट्टराई ले सार्वजनिक गरेकी छन् । गीतमा वरिष्ठ गीतकार दिनेश अधिकारीका