Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

तपाई हामिले जान्नै पर्ने रोचक तथ्य पृथ्वीमा भएका जम्मा मानिस छन त्यो भन्दा बढी जिव एक चम्चा माटोमा हुन्छन रे

Friday, January 19, 2018 National Power

५माघ,काठमाण्डौ – पृथ्वी ब्रह्माण्डको एक मात्र यस्तो ग्रह हो जहाँ मनव जीवन सम्भव छ । हुन त वैज्ञानिकहरुले दोस्रो ग्रहहरुको बरेमा पनि विभिन्न रोचक तथ्यकोहरु खोज गरिनै रहेका छन् ।

पृथ्वीको बारेमा रहेको केहि तथ्यहरुस्

१.पृथ्वीमा पाँच सय यस्ता सक्रीय र विशाल ज्वालामुखी छन् जसले धर्तीको मूनि र माथीको भागको ८० प्रतिशत हिस्सा भस्म परेको छ ।

२. सूर्यको किरण पृथ्वीमा आईपुग्न आठ मिनेट २० सेकेण्ड लाग्छ ।

३. पृथ्वीमा गुरुत्वाकर्षण बलको कारण पर्वतहरुको उचाई १५ हजार मिटर भन्दा बढि हुन सक्दैन ।

४. पृथ्वीमा भएका हरेका प्रणीलाई कार्बन अनिवार्य हुन्छ ।

५. एक अनुमानको अनुसार पृथ्वीको भित्री भागको तापक्रम पाँच हजार देखि सात हजार डिग्री सेल्सीयस रहेको छ जुन सूर्यको सतहको तापक्रम बराबर हुन्छ ।
६. आज भन्दा करिब साढे छ करोड वर्ष पहिले पृथ्वीका महाद्धीपहरु एक अपसमा जोडीएका थिए ।

७. एक अनुसन्धानको अनुसार पृथ्वीमा जति मनिस रहेका छन् त्यो भन्दा बढी जीव एक चम्चा माटोमा हुन्छन् ।

८. पृथ्वीको ७९ प्रतिशत हिस्सामा पानी र २१ प्रतिशत हिस्सामा मात्र जमिन रहेको छ । जस्मा पनि जमिनको एक तिहाई भागमा मरुभूमि रहेको छ ।

९.ब्रह्माण्ड भरिमा पृथ्वी जस्ता दुई अर्व ग्रहहरु रहेका छन् ।

१०.सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविक हो पृथ्वीको ४० प्रतिशत हिस्सामा विश्का ६ वटा देश मात्र रहेको छ ।

११. पृथ्वीको स्लो रोटेसनको कारण सन् २०१५ अरु वर्षहरु भन्दा एक सेकेण्ड लामो थियो ।

१२. पृथ्वीमा दैनिक ४५ हजार बादल गर्जिन्छ ।

१३. पृथ्वीको ११ प्रतिशत हिस्सामा मात्र अन्न उत्पादन हुने गर्दछ ।

१४. हुन त चन्द्रमामा समेत पानी भटिएको छ तर पृथ्वी एकमात्र यस्तो ग्रह हो जहाँ पानी तीन अवस्था (ठोस, तरल, ग्याँस) मा पाईन्छ ।

१५. पृथ्वीमा जम्मा तीन प्रतिशत पानी मात्र सफा पिउन योग्य छ ।