Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

तपाई हामिले जान्नै पर्ने रोचक तथ्य पृथ्वीमा भएका जम्मा मानिस छन त्यो भन्दा बढी जिव एक चम्चा माटोमा हुन्छन रे

Friday, January 19, 2018 National Power


५माघ,काठमाण्डौ – पृथ्वी ब्रह्माण्डको एक मात्र यस्तो ग्रह हो जहाँ मनव जीवन सम्भव छ । हुन त वैज्ञानिकहरुले दोस्रो ग्रहहरुको बरेमा पनि विभिन्न रोचक तथ्यकोहरु खोज गरिनै रहेका छन् ।

पृथ्वीको बारेमा रहेको केहि तथ्यहरुस्

१.पृथ्वीमा पाँच सय यस्ता सक्रीय र विशाल ज्वालामुखी छन् जसले धर्तीको मूनि र माथीको भागको ८० प्रतिशत हिस्सा भस्म परेको छ ।

२. सूर्यको किरण पृथ्वीमा आईपुग्न आठ मिनेट २० सेकेण्ड लाग्छ ।

३. पृथ्वीमा गुरुत्वाकर्षण बलको कारण पर्वतहरुको उचाई १५ हजार मिटर भन्दा बढि हुन सक्दैन ।

४. पृथ्वीमा भएका हरेका प्रणीलाई कार्बन अनिवार्य हुन्छ ।

५. एक अनुमानको अनुसार पृथ्वीको भित्री भागको तापक्रम पाँच हजार देखि सात हजार डिग्री सेल्सीयस रहेको छ जुन सूर्यको सतहको तापक्रम बराबर हुन्छ ।
६. आज भन्दा करिब साढे छ करोड वर्ष पहिले पृथ्वीका महाद्धीपहरु एक अपसमा जोडीएका थिए ।

७. एक अनुसन्धानको अनुसार पृथ्वीमा जति मनिस रहेका छन् त्यो भन्दा बढी जीव एक चम्चा माटोमा हुन्छन् ।

८. पृथ्वीको ७९ प्रतिशत हिस्सामा पानी र २१ प्रतिशत हिस्सामा मात्र जमिन रहेको छ । जस्मा पनि जमिनको एक तिहाई भागमा मरुभूमि रहेको छ ।

९.ब्रह्माण्ड भरिमा पृथ्वी जस्ता दुई अर्व ग्रहहरु रहेका छन् ।

१०.सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविक हो पृथ्वीको ४० प्रतिशत हिस्सामा विश्का ६ वटा देश मात्र रहेको छ ।

११. पृथ्वीको स्लो रोटेसनको कारण सन् २०१५ अरु वर्षहरु भन्दा एक सेकेण्ड लामो थियो ।

१२. पृथ्वीमा दैनिक ४५ हजार बादल गर्जिन्छ ।

१३. पृथ्वीको ११ प्रतिशत हिस्सामा मात्र अन्न उत्पादन हुने गर्दछ ।

१४. हुन त चन्द्रमामा समेत पानी भटिएको छ तर पृथ्वी एकमात्र यस्तो ग्रह हो जहाँ पानी तीन अवस्था (ठोस, तरल, ग्याँस) मा पाईन्छ ।

१५. पृथ्वीमा जम्मा तीन प्रतिशत पानी मात्र सफा पिउन योग्य छ ।