Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

इरानमा सलमान बने सर्वोत्कृष्ट अभिनेता

Tuesday, January 23, 2018 National Power

यस वर्ष ‘ट्यूबलाईट’बाट असफलता र ‘टाइगर जिन्दा है’बाट सफलताको खेपेका सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन्। ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल’मा मुख्य विधामा कब्जा जमाएको छ।

फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट भइन। त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक भए। ‘सुल्तान’ एक अधवैशे कुस्तीवाजको कथामा आधारित थियो। वक्सअफिसमा फिल्म ५६० करोड भारूको कमाइ गर्न सफल भएको थियो।