Monday 11th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ट्रम्प इतिहासकै खराब राष्ट्रपति

Thursday, February 22, 2018 National Power

१० फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराव राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथ अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ बर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो ।एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४ औँ स्थानमा परकेो अमेरिकी एजेन्सीहरुले जनाएका छन् ।