Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड छाडे

Thursday, May 31, 2018 National Power

१७ जेठ, काठामाडौं – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् ।

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।