काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरसको महामारीका कारण मन्त्री तथा कुटनीतिज्ञहरुलाई अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भनिएको महिलाहरुको अवस्थाका बारेको आयोगको छलफलमा सहभागी नहुन आग्रह गरेका छन् । सात हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने उक्त वार्षिक कार्यक्रममा लैंगिक समानतालाई बढावा दिने तथा महिला सशक्तिकरणका बारे छलफल हुने गर्छ। यो वर्ष सो कार्यक्रम मार्च ९
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसी राज्यको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न
चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमा, शुक्रबार चीन भ्रमणबाट फर्किएका उनलाई सुरक्षाका
काठमाडौं- अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।
काठमाडौं- चीन हुँदै युरोपका देशमा फैलिएको कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ ।कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण फैलिएको हो । त्यस्तै, स्पेन, जर्मनी र फ्रान्समा पनि कारोनाका बिरामी भेटिएका छन् । विश्व स्वास्थ्य संगठनले चीनबाहिर तीव्र गतिमा कोरोना भाइरस फैलन थालेको भन्दै चिन्ता
काठमाडौं- सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ । लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले नै भारत
काठमाडौं – अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ । हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् । अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित
काठमाडौं – चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सह(अभिनेता र सह-अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । ओस्कार अवार्ड वितरणको ९२ औं संस्करणअन्तर्गत आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पिट र डेनले अवार्ड जितेका हुन् । ‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मको अभिनयलाई लिएर पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो । बीबीसीका अनुसार,
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । एनआरएनले जग्गा किन्दा परेको रकम फिर्ताका लागि पनि कानूनी उपचार खोज्ने भएको छ । एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा मुद्दा दायर