Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

नारायण थापाको‘सोह्रै सिंगार लाएँ’गीतको भिडियो सार्वजनिक

Sunday, September 1, 2024 National Power

काठमाडौं- नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् ।

सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।