Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

‘तिमी नै त हौ’ सार्वजनिक

Tuesday, September 10, 2024 National Power

काठमाडौं – अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।