Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

काठमाडौं- बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक-एकवटा ब्ल्यांकेट तथा

विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

 काठमाडौँ- साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।  विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक

“सुँगुरको मासुमा पल्केर दुई” बोलको गीत/ भिडियो सार्वजनिक

काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेर निर्माण भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं – प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ ।सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न

छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डप्रदान

काठमाडौं – छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ को बाँकीविधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको हो । “नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान”भन्ने नाराको

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना माथी चल्यो ललितपुर महानगरपालिकाको डोजर

ललितपुर- ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा आज डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो । मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।

नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक

काठमाण्डौ – बिगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएका गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् । बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको

गायिका अञ्जना गुरुङको ‘यस्तै हो मायामा’को भिडियो सार्वजनिक

काठमाडौं– गायिका अञ्जना गुरुङ आफ्ना नयाँ गीत ‘यस्तै हो मायामा…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । आधुनिक शैलीको यो गीतमा शब्द तथा संगीत पनि गायिका अञ्जना गुरुङले नै तयार पारेकी हुन् । राकेश सोनीद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गायिका गुरुङ अफिसियल यूट्युब च्यानलबाट

फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता

काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ । विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको