काठमाडौं – संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको संवाहक पनि हो । नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा संगीतको विविधता झल्काउने र सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को आठौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ ।
काठमाडौँ-चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ । अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, टेली चलचित्र,
काठमाडौं-पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं
काठमाडौं- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको हो । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका
काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समीक्षा अधिकारीको जुगलन्दीमा गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण उक्त गीतमा गीतमा मजगैयाँले आफैले सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने
अमेरिका– कला र कलाकारको सारथी ईनास अमेरिकाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका बिभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान पुर्याउनु हुने समुदायका विशिष्ट व्यक्तित्वहरूलाई बिशेष सम्मान गर्दै, नेपाल नेपालीका बिभिन्न भाषा, संस्कृति र विविधता झल्किने बिभिन्न सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित ईनास राष्ट्रीय सम्मान २०२५ साथै बिबिध सांस्कृतिक कार्यक्रम यहि जूलाई महिनाको २१ तारिख शनिवारको
काठमाडौं-आज (बिहीबार)देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुन गइरहेको छ । सोमबारसम्म काठमाडौंमा हुने आठौं संस्करणको निफमा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । आज दिउँसो डेढ बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डमा रहेका मानिसहरूको जेनेटिक मेमोरीको अध्ययन, अनुसन्धान हुनुपर्ने बताउनुभयो । हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन २०८१ को समापन समारोहमा प्रधानमन्त्री ओलीले पुर्खाहरूको ज्ञान विशद् रहेको उल्लेख गर्दै ती विद्वान पुर्खाको जीन र जिनेटिक मेमोरी अहिलेका मानिसमा भएकोले तिनको अध्ययन हुनुपर्ने बताउनुभएको हो । ‘मलाई पुनर्जन्ममा विश्वास छैन तर एउटा बीजबाट अर्काे रुख
काठमाण्डौ – चलचित्र चलचित्रका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा काठमाडौँमा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्दै समारोह शुरू भएको थियो । समारोहमा विशिष्ट कलाकारहरू पुरस्कृत भएका छन् । पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किशोर भट्टराई, चार दशकदेखि अभिनय
भक्तपुर -हास्य साम्राज्ञी वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ। मध्यपुर ठिमीस्थित दुई पोखरी परिसरमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डको पाँचौं संस्करणमा उहाँलाई सो सम्मान अर्पण गरिएको हो। प्रधानमन्त्री पत्नी राधिका शाक्यको प्रमुख आतिथ्यता, आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा सांसद महेश बस्नेत, ठिमी नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ,