काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामानिरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपालीफिलमी अवार्ड प्रिज्माडि सिने अवार्ड को मनोनयन सार्वजनिकभएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनिकोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिचप्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामाअब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को
काठमाडौं – १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा
काठमाडौं — पछिल्लो समय नेपाली मोडलिङ र नृत्य क्षेत्रमा चर्चामा रहेकी २१ वर्षीया श्री स्वस्थानी तामाङ छोटो समयमा दर्शकको मन जित्न सफल भएकी छन्। सानैदेखि नृत्यप्रति रुचि राख्ने उनी १५ वर्षको उमेरदेखि नै काममा लागेकी हुन्। जेठी छोरीको रूपमा पारिवारिक जिम्मेवारी बोकेर अघि बढेकी उनले कमजोर आर्थिक अवस्थाका बीच पनि नछाडिएको संघर्ष आज प्रेरणा बनेको छ।
काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका
टोखा, काठमाडौं – सन् ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालको रूपमा सेवा आरम्भ गरेको ईसान बाल तथा महिला अस्पताल अब टोखा नगरपालिका–५ मा अवस्थित नयाँ, आधुनिक र वातावरणमैत्री भवनमा सरेको छ। यो अस्पतालले २४ घन्टा बालरोग, नवजात शिशु, बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी जस्ता सेवाहरू अनुभवी विशेषज्ञ तथा रजिष्ट्रारमार्फत उपलब्ध गराउँदै आएको छ।
धुन्चे – लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अभिनेता नेपालले उक्त अवार्ड जितेका हुन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर
काठमाडौं — नेपाली शास्त्रीय संगीतका स्तम्भ स्वर्गीय गुरुदेव कामतको कालजयी रचना ‘ओठको मधुरस’ गायक कृष्ण भट्टराईले पुनः प्रस्तुत गरेका छन्। यो गीतमा शंकर अधिकारी घायलको शब्द रचना र गुरुदेव कामतको संगीत रहेको छ। भर्खरै सार्वजनिक गरिएको यो गीतले नेपाली संगीतप्रेमीहरूलाई पुरानो स्मृतिमा डुबाएको छ। गायक कृष्ण भट्टराईले गुरुदेव कामतको संगीतलाई सम्मान गर्दै यस गीतलाई नयाँ
काठमाडौ– नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार
काठमाडौं — नेपाली लोकसंगीतमा निरन्तर योगदान दिइरहेकी चर्चित गायिका शुष्मा शाही ठकुरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मकै बारी दर्याम दर्याम’ सार्वजनिक भएको छ। बिशाल सोनीसँग मिलेर युगल स्वर दिएकी शुष्मा शाही ठकुरीले यस गीतमार्फत गाउँघरको माटोको गन्ध, लोकसंस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। गीतमा बिशाल सोनीकै शब्द रचना रहेको छ भने संगीतकार सन्दीप
काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ। अवार्ड समारोहमा राज सिग्देलले हृदयमा बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले