Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

समाचार

सरिताले ल्याईन तीजको नयाँ गीत “नाच्न दे”

काठमाडौँ – अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे … को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका

चलचित्र ‘चिट्ठी’को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक

Featured Video Play Iconकाठमाण्डौ– भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर

चलचित्र शिवांशको छायाँकन सम्पन्न

काठमाण्डौ- नायक तेज गिरी र नायिका बिमला लिम्बुको अभिनय रहेको गित “उकुस मुकुस”को छायाँकन संगै नेपाली कथानक चलचित्र “शिवांशःच्यापटर १” को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । चलचित्रको १ गितको छायाँकन मात्र काठमाण्डौमा भएको थियो भने अन्य सम्पूर्ण छायाँकन पोखराकै पेरिफेरिमा भएको थियो । गितको

नरहरि र पुष्पाको हाँस्यप्रधान तीज गीत ‘भाँडा बजाउने’

काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’

मौलिक तीज गीत घन्काइदेउ मादलु सार्वजनिक

काठमाडौं- सविता पोखरेलको शब्द, सुमन वैरागी पण्डितको संगीत र गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा रहेको ‘घन्काइदेउ मादलु’ बोलको मौलिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा बाल्य अवस्था, प्रेम र पुर्णतः माइती गाउँकोे यादलाई जोडिएको सञ्चारकर्मी समेत रहेकी शब्द रचनाकार सविता पोखरेलले बताइन् । उनले भनिन्, ‘भिवर्स, चर्चा र पैसाका लागि देशको सांस्कृतिक पर्वमाथि प्रहार

चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सहित पोस्टर सार्वजनिक

काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ

बनेपामै अब अन्तर्राष्ट्रिय ब्राण्डका निर्माण सामग्री: ४ करोडको लगानीमा मार्वल प्यालेस सुरु

बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, “गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज

एनआरएनए पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान : पर्यटनमार्फत नेपालको प्रवद्र्धन गर्ने अठोट

समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका

‘दृश्यमा कोशी श्रृंखला–१’ मार्फत कोशीको सांस्कृतिक ऐना : सात विशिष्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान

काठमाडौं-‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नारासहित आयोजित ‘दृश्यमा कोशी प्रदेश श्रृंखला–१’ कार्यक्रमले कोशी प्रदेशको सांस्कृतिक र पर्यटकीय विविधतालाई दृश्यात्मक भाषामा उतार्दै, नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थपेको छ। एभरेष्ट ग्यालरीको प्रस्तुतिमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा सम्पन्न यस विशेष कार्यक्रममा सातजना विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान प्रदान गरियो। नेपाली गीत–संगीत, साहित्य, सञ्चार,

नाजिरको नृत्यको तारिफ

काठमाडौं- चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएसँगै दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पछिल्लो समय सानो विषयमा समेत आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको भए पनि, यस गीतले भने शतप्रतिशत प्रशंसा बटुल्न सफल भएको छ । गीतको लोकप्रियता मात्र होइन, यसमा नृत्य तथा अभिनय गर्नुभएका