Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

समाचार

काठमाडौंबाट हुने आन्तरिकतर्फका सबै उडान बन्द

काठमाडौं -काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।

सेनाको हेलिकोप्टरले मन्त्री र नेताको परिवारको गर्दैछ उद्धार

काठमाडौं -नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ । मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्‍याइएको प्रहरी स्रोतले जानकारी दियो ।

मन्त्री क्वाटरमा पुग्यो सेनाको हेलिकोप्टर

काठमाडौं –  ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं – ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ ।  खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी

काठमाडौं – काठमाडौंको बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी भएको छ । सडकमा रहेका प्रदर्शनकारीले रोक्न खोज्दाखोज्दै नरोकिएपछि उनीहरुले आगजनी गरेका हुन् ।

देउवाको निवासमा आगजनी

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भइरहेको छ । उनी भने बिहानै निवासबाट निस्किएको स्रोतले जानकारी दियो । कैयौँ नेताहरु एकठाउँबाट अर्कोमा जान हेलिकोप्टर प्रयोग गरिरहेका छन् ।

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन अन्तरर्क्रिया तथा परिसम्बाद सम्पन्न

काठमाडौँ– नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसअन्तर्गत दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको हलमा अन्तरक्रिया तथा परिसंवाद सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित महानायक राजेश हमाल ले आफ्नो ३६ वर्ष लामो निरन्तर यात्राको अनुभव साझा गर्दै, दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा

चलचित्र चिट्ठीको प्रदर्शन स्थगन

काठमाण्डौ-  भोली भाद्र २० गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र चिट्ठीको प्रदर्शन निर्माण कम्पनीले हाललाई स्थगन गरेको छ । चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगरेको भन्दै हाललाई शोहरु स्थगन गरिएको निर्माताहरुले जनाएका छन् । निर्देशक माधब राज खरेलले दर्शकहरुसँग क्षमा माग्दै भनेका छन् “हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न

कलाकार र पत्रकार विचको मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ । साथी संस्थाले

छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न: रेखा शाह र जुनु गौतम उत्कृष्ट गायिका, गायकमा रामचन्द्र काफ्ले

काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ ।