Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

समाचार

प्रतिक्षा काफ्लेको दमदार प्रस्तुति , ‘मलाई तीजको रहर’ सार्वजनिक

काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ। टीपिकल

‘कश्यप’मार्फत टिकटक स्टार आभा ढुंगानाको रजतपट डेब्यु

काठमाण्डौ – ‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश  खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो। आभाले

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न

काठमाडौं — सामरी इन्टरनेशनलको आयोजनामा शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी र आत्मविश्वासी महिला प्रतिभागीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मबल र सपनाको प्रस्तुतिसहित सबैलाई प्रेरित गर्ने मौका पाए। विशेषगरी, रक्षाबन्धनको पावन अवसरमा आफ्ना व्यक्तिगत जिम्मेवारीहरू पूरा गरी यहाँसम्म पुगेका यी महिला

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

काठमाडौँ – गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’ सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो । शर्मा सकुशल

कलाकार संघद्वारा चलचित्र विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले हालैसालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई आज एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा

गैरआवासीय नेपाली संघ पोर्चुगलको नयाँ कार्यसमितिको सपथ तथा बधाई कार्यक्रम सम्पन्न

पोर्चुगल- साउन १८ – गैरआवासीय नेपाली संघ पोर्चुगलको नवगठित कार्यसमितिको सपथ तथा बधाई कार्यक्रम २०८२ साउन १८ गते (२०२५ अगस्ट ३ तारिख) भव्य र सभ्य रूपमा सम्पन्न भयो । कार्यक्रम निर्वाचन समितिका सदस्य सचिव श्री विकास आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । आइएएडी विश्वविद्यालयको प्रधानाध्यापक जोसे प्रेरिराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनप्रगतिसित मञ्च

‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान

काभ्रे — रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ। कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल

घायलको लेखन र निर्देशनमा सुस्केरा बन्ने

काठमाण्डौ – मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछ । शंकर अधिकारी घायलको लेखन र निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएका छन । एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि

वरिष्ठ अभिनेता राजेश हमाललाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता

काठमाडौँ –  चलचित्र कलाकार संघले नेपाली चलचित्रका वरिष्ठ अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ। संघका अध्यक्ष मोहन निरौलाले एक विशेष समारोहमा हमाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। यसअघि साधारण सदस्य रहेका हमाललाई नेपाली चलचित्रको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान, समर्पण र साधनाको कदरस्वरूप विशिष्ट मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले जानकारी

सरिताले ल्याईन तीजको नयाँ गीत “नाच्न दे”

काठमाडौँ – अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ । यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे … को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका